२ बजे सर्वदलीय बैठक बस्दै
२१ कार्तिक , काठमाडौं । आज दिउँसो २ बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको बैठक सिंहदरबारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल सहभागी हुने बताइएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले गरेको मानवीय र भौतिक क्षति तथा राहत एवं उद्धारका विषयमा बैठकमाछलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको […]