बाबुराम-नारायणकाजीको क्षेत्रका २ सय मतदातासँग कुरा गर्दा…
बाबुराम समर्थक: गोरखामा भट्टराईले गर्ने जति विकास कसले गर्यो? नारायणकाजी समर्थक : उसले जस्तो पार्टी कसले चाहार्यो? नयाँ शक्ति, फोरम, वाम गठबन्धन अनि कांग्रेस। बाबुराम समर्थक : भट्टराईले जिते गोरखा र देशकै विकास हुन्छ। नारायणकाजी समर्थक: अब वाम गठबन्धन ठूलो पार्टी बन्छ। उसले जिते मात्र विकास हुन्छ। गोरखाको खहरेमा स्थानीय महिलाहरू बीचको यस्तै संवाद गोरखा-२ […]