देश
८ असार २०७६, आईतवार २०:५३
856 views 0 secs 0

जीप दुर्घटनामा दुईको मृत्यु…

महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चार जनामध्ये दुईलाई थप […]

देश, समाज
९ मंसिर २०७४, शनिबार १५:१६
632 views 0 secs 0

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते

गौशाला । महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति करिब ८ बजेतिर जिल्लाको पडौल–रौजा सडकखण्डमा बलवा नगरपालिका–७ स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ सवारी बोकी आउँदै गरेको ज१त ८४११ […]

देश, समाज
९ मंसिर २०७४, शनिबार ११:०४
645 views 0 secs 0

सल्यानमा बस दुर्घटना, १९ जना घाइते

सल्यानको बरलामा बस दुर्घटना भएको छ। बस दुर्घटनामा परि १९ जना घाइते भएका छन्। रोल्पाको सुकावडारबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख ८०७७ नं. बस शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिए। सलामीका अनुसार दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर […]

देश, समाज
९ मंसिर २०७४, शनिबार १०:४५
543 views 0 secs 0

ट्रक र बस ठोक्किदा २१ घाइते : दुई गम्भीर

  बुटवल : पूर्व–पश्चिम राजमार्ग अन्र्तरगत रुपन्देहीको सैनामैना नगरपालिका–६, दुधराक्षमा ट्रक र यात्रु बस ठोक्किदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पश्चिम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको ना ६ ख ९७७१ नम्बरको ट्रक र नेपालगञ्जबाट बुटवल आउँदै गरेको ना ४ ख […]