खेलकुद
६ मंसिर २०८०, बुधबार १५:१९
253 views 0 secs 0

राष्ट्रिय क्रिकेटर सोनु तामाङले लिए सन्न्यास

६ मंसिर, काठमाडौँ। राष्ट्रिय क्रिकेटर सोनु तामाङले क्रिकेट खेल जीवनबाट संन्यास लिएका छन्। घरेलु क्रिकेट तथा विभिन्न फ्रेञ्चाइज लिगमा हिटरको परिचय बनाएका तामाङले क्रिकेट खेल जीवनबाट बुधबारदेखि संन्यास लिने निर्णय गरेको सामाजिक सञ्जालमार्फत् जनाएका छन्। उनले आफ्नो जीवनमा क्रिकेटले ठूलो अर्थ राखेको तथा आफूले खेलेका विभिन्न राष्ट्रिय प्रतियोगिता स्मरण गरेका हुन्। सन् २०१५ मा राष्ट्रिय […]

खेलकुद, देश, विश्व
१३ कार्तिक २०८०, सोमबार ०७:१६
242 views 0 secs 0

टी-२० विश्वकप खेल हेर्न १० हजार सम्मको टिकट

१३ कात्तिक, काठमाडौं । टी-२० विश्वकप एसिया क्षेत्रको खेल हेर्ने टिकटको मूल्य १० हजार राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् । भीआईपीतर्फ बस्ने दर्शकका लागि खाना र खाजाको समेत व्यवस्था हुनेछ । सामान्य तर्फको टिकटको मूल्य भने २ सय रहेको छ ।

खेलकुद
१३ कार्तिक २०८०, सोमबार ०४:०६
206 views 1 sec 0

आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले बलिङगर्दै

१३ कार्तिक, काठमाडौँ। आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले बलिङ गदैृछ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा स्पीनर ललित राजबंशीलाई समावेश गरिएको छैन । यसै क्रममा करण केसीले सिंगापुरका कप्तान आरिफ्त्र दत्तको विकेट लिएका छन् । उनले दोस्रो बलर्मै विकेट लिन सफल भएका हुन् I

खेलकुद
२१ पुष २०७८, बुधबार ०८:०६
373 views 0 secs 0

न्युजिल्याण्डमाथि बंगलादेशको आठ विकेटले जित…

न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेटायो । पहिलो पारीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले जम्मा एक सय ६९ रन मात्रै बनाउन सक्यो । उसका विल योङले […]

खेलकुद
२० पुष २०७८, मंगलवार १३:४०
420 views 0 secs 0

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी…

स्पेनिस ला लिगामा सेभिया र एट्लेटिको क्लब विजयी भएका छन् । सेभियाले क्याडिजलाई १–० गोलले हरायो । सेभियाको जितमा लुकास ओकम्पासले खेलको ५८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सेभियाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अङ्क दूरी छोट्याएको छ । सेभियाको १९ खेलमा ४१ अङ्क छ । रियल म्याड्रिडको २० खेलमा ४६ अङ्क छ […]

खेलकुद
१३ पुष २०७८, मंगलवार १५:२७
363 views 0 secs 0

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जित्याे…

नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे । बङ्गलादेशकाे मिरमुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट २५–२४ ले जित्याे । यस्तै दाेस्राे सेटमा बङ्गलादेश २५–२४ ले विजयी भयाे । त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो […]

खेलकुद
१२ पुष २०७८, सोमबार ०९:२१
369 views 0 secs 0

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी…

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६–३ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सिटीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको १९ खेलमा ४७ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको ४१ अङ्क रहेको छ । लेस्टर २२ अङ्क […]

खेलकुद
१२ पुष २०७८, सोमबार ०९:००
404 views 0 secs 0

नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा…

नेपाली महिला टिम एभीसी सेन्ट्रल जोन भलिबलको फाइनलमा पुगेको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाल उपाधि नजिकै पुगेको हो । नेपालले यसअघि श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोली एभीसी सेन्ट्रल जोन भलिबलको गएको संस्करणको विजेता पनि हो । यसैबीच, नेपाली पुरुष टोलीले माल्दिभ्सलाई हराएको छ । जितसँगै ६ […]

खेलकुद
९ पुष २०७८, शुक्रबार १०:०७
616 views 0 secs 0

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि छैटौँ चरणको खेल सुरु…

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि छैटौँ चरणको खेल सुरु हुँदैछ । आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ । एपीएफ ५ खेलमा ४ अङ्क जोडेर ११ औँ स्थानमा छ । एनआरटी ५ खेलमा […]

खेलकुद
९ पुष २०७८, शुक्रबार ०८:१७
354 views 0 secs 0

१९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै…

१९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा सुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने भनिएको खेल आजका लागि सरेको थियो । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । नेपालले आइतवार श्रीलङ्का र मङ्गलवार […]