टी-२० विश्वकप खेल हेर्न १० हजार सम्मको टिकट

In खेलकुद, देश, विश्व
१३ कार्तिक २०८०, सोमबार ०७:१६

१३ कात्तिक, काठमाडौं ।

टी-२० विश्वकप एसिया क्षेत्रको खेल हेर्ने टिकटको मूल्य १० हजार राखिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् ।

भीआईपीतर्फ बस्ने दर्शकका लागि खाना र खाजाको समेत व्यवस्था हुनेछ ।

सामान्य तर्फको टिकटको मूल्य भने २ सय रहेको छ ।