Uncategorized, देश, समाज
२९ मंसिर २०८०, शुक्रबार २०:३८
125 views 0 secs 0

ओलीको जन्मघरमा एमाले टोलीको बास

२९ मंसिर, तेह्रथुम । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा तेह्रथुम पुगेको छ । गएको १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रका सहभागीहरु आज अध्यक्ष केपी शर्मा ओलीको जन्मघर इवा पुगेको हो । आठराई गाउँपालिका–४, इवास्थित अध्यक्ष ओलीकै जन्मघरमा टोली आज बास बसेको छ । यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिदैछ ।

Uncategorized
१८ मंसिर २०८०, सोमबार १४:०७
90 views 0 secs 0

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षासँगै हिमपात

१८ मंसिर, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला र जुम्लामा हिमपात भएको छ भने सुर्खेत दैलेख लगायतका जिल्लामा सामान्य वर्षा भएको छ । ‘कर्णाली र लुम्बिनीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ, सुदूरपश्चिम र कर्णालीको उच्च भेगमा हल्का हिमपात पनि भइरहेको छ’, मौसमविद् प्रतिभा मानन्धरले  भनिन्, ‘गण्डकी प्रदेमा पनि हिमपात हल्का हिमपात […]

Uncategorized, स्वास्थ्य/जीवनशैली
२ कार्तिक २०८०, बिहीबार १०:०८
40 views 0 secs 0

उपप्रधानमन्त्री श्रेष्ठको बेइजिङमै उपचार हुने

२ कार्तिक, काठमाडौँ  । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपचारका लागि थप केही दिन बेइजिङमै रहने भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै उनी उपचारका लागि केही दिन चीनको बेइजिङमै रहने जानकारी गराएका हुन्। प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे आफूले जानकारी लिइरहेको र अहिले उनको स्वास्थ्य अवस्था […]

Uncategorized
२७ आश्विन २०८०, शनिबार १२:२०
44 views 0 secs 0

वडाध्यक्षका छोरा मृत फेला परे

२७ असोज, सुर्खेत । जाजरकोटमा एक जना युवाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको शिवालय गाउँपालिका–६ रिसिनाका अन्दाजी २१ वर्षीय वीरेन्द्रकुमार बिसीको शव शनिबार विहान ११ बजे जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । मृत विसी घरबाट दुईदिनअघि निस्किएका थिए । दुईदिनसम्म पनि उनी घरमा नआएपछि परिवार तथा स्थानीयले खोजि गर्दै जाँदा जंगलमा […]

Uncategorized
१६ जेष्ठ २०७९, सोमबार १८:५७
617 views 1 sec 0

भोकै स्कुल आउने चेपाङ विद्यार्थीहरु लाई किताब बोक्ने झोला र ज्याकेट, कस्ले दीयो ?

नेपाली समाज ओस नर्वेले दियो चितवनका चेपाङ विद्यार्थीहरु लाई किताब बोक्ने झोला … एक समय चितवनको भरतपुर मा लाखौं एमाले कार्यकर्ता र लाखौं सर्वसाधारण हरुको जमघट चलिरहेको थियो । एमाले पाटीको अधिवेशन चली रहेको बेला झण्डै ५० लाख काे मञ्च बनेको भरतपुर र त्यसको एक घण्टाको बाटोमा गास बास र कपासको पीरले छटपटिएका केही मलिन मुहार हरु […]

Uncategorized
१५ जेष्ठ २०७९, आईतवार १६:०३
902 views 0 secs 0

बिदा बढ्यो तलव पनि १५% बढ्यो भाग्यमानी सरकारी जागीरे …

सरकारले राष्ट्र सेवक कर्मचारीको साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले तलब बढाएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढेको घोषणा गरेका हुन् ।

Uncategorized
२१ मंसिर २०७८, मंगलवार ०७:१९
310 views 0 secs 0

आज – २१ मंसिर २०७८ मंगलवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । शेयर बजारमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक […]

Uncategorized
११ भाद्र २०७८, शुक्रबार १७:३९
657 views 0 secs 0

के फलामको कुर्ची बीजायो बादललाई …? ओली नेतृत्वको एमालेमा सँगै रहन नसकिने बादलको संकेत

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली नेतृत्वको एमालेमा सँगै जान नसकिने बताएका छन्। बिहीवार आफूनिकट नेता कार्यकर्तालाई आफ्नै निवासमा बोलाएर जेठ २ गते अघिको एमालेको संरचनामा आफू सँगै हिंड्न नसकेको बताएका हुन्। बादलनिकट एक नेताले सूत्रन्यूजसँग भने – ‘हामी एमाले होइनौं, त्यतिबेलाको नेकपा हौ र हामी त्यही अनुसार […]

Uncategorized, मनोरञ्जन
८ जेष्ठ २०७८, शनिबार १३:२९
1378 views 3 secs 0

बहुचर्चित गीत ‘पियारी’को फिमेल भर्सन छोटो समयमै धेरै दर्शकको रोजाईमा …

पछिल्लो समय सर्वाधिक रूचाइएको बहुचर्चित गीत ‘पियारी’को फिमेल भर्सनलाई दुई हप्तामै युट्युवमा १४ लाख बढि दर्शकले हेरेका छन् । गत बैशाख १६ गते लाइमलाइन नेपाल यट्युव च्यानलमा सार्वजनिक गरिएको गीतमा प्रतिभावान नवगायिका विशाखा शाही ठकुरीले स्वर दिएकी छिन् । यो समाचार तयार पार्दासम्म युट्युवमा गीतको भिडियो १४ लाख ५१ हजार बढि दर्शकले हेरिसकेका छन् । […]

Uncategorized, देश, राजनीति
२९ बैशाख २०७८, बुधबार १६:२२
750 views 0 secs 0

नयाँ सरकार बनाउन विपक्षीले बुझायो पत्र : गण्डकी प्रदेश

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नै नगरि राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी […]