हत्या
१८ मंसिर २०८०, सोमबार १९:०४
159 views 0 secs 0

इटहरीमा छिमेकीले लिए महिलाको ज्यान

१८ मंसिर, काठमाडौँ। सुनसरीको इटहरीमा छिमेकीले धारिलो हतियार प्रहार गरी एक जनाको ज्यान लिएका छन् । इटहरी उपमहानगरपालिका- २ शान्तिनगर राई टोलकी मधुमाया पुरीको छिमेकी सन्तोष राईले हत्या गरेका हुन् । घर पछाडि रहेको गोठमा गोबर सोरिरहेकी ६८ वर्षीय पुरीलाई राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको […]

हत्या
१३ मंसिर २०८०, बुधबार १८:३१
133 views 0 secs 0

धराप थापेर दुई वटा गैँडा मारेको आरोपमा ९ जना पक्राउ

१३ मंसिर, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा धरापमा पारेर गैँडा मारेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ९ जनालाई पक्राउ गरेको छ । कार्तिक ३० मा दुई वटा खाल्डोमा १८ वर्ष र ६ वर्षका गैँडा खाग काटिएको अवस्था मृत भेटिएका हुन् । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चप्परचुली  पोस्टबाट साढे ३ किलोमिटर दक्षिण पूर्वमा खाल्डोमा […]

हत्या
१३ मंसिर २०८०, बुधबार १८:११
186 views 1 sec 0

चुरोट नदिएको निहुँमा कुटपिट गरी युवकको हत्या, १४ जना पक्राउ

१३ मंसिर, काठमाडौँ। कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा १४ जना पक्राउ परेका छन्। मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो। कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टर सन्तोष बस्यालका अनुसार अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका-९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए। त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए। […]

हत्या
१३ मंसिर २०८०, बुधबार १४:३३
171 views 1 sec 0

कैलालीमा कुटपिटबाट १ जनाको मृत्यु, ७ जना पक्राउ

१३ मंसिर, कैलाली । कुटपिटबाट कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने अन्यमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की छन् । […]

हत्या
१३ मंसिर २०८०, बुधबार १४:२६
227 views 0 secs 0

सिरहामा दुई महिलाको हत्या, श्रीमान र ससुरा पक्राउ

१३ मंसिर, काठमाडौँ। सिरहामा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ । सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो । सञ्जिताको हत्या आरोपमा उनका श्रीमान ४० वर्षीय देवेन्द्र यादव र संगीताकुमारीको हत्या आरोपमा ससुरा ५१ वर्षीय रामअशिष दास पक्राउ परेका […]

बलात्कार, हत्या
१२ मंसिर २०८०, मंगलवार ११:२५
144 views 0 secs 0

बलात्कार गरि बालिकाको हत्या गर्ने युवक

१२ मंसिर, काठमाडौँ। किशोरीलाई जबरजस्तीकरणी गरि हत्या गर्ने २३ वर्षीय रहिस खाँ   पुर्पक्षका लागि जेल चलान भएका छन्। गत कार्तिक १६ गते जिल्लाको चन्द्रकोट गाउंपालिका ४ सान्तिपुरकी १५ वर्षिया किशोरीलाई जबरजस्ती करणी गरी हत्या बाँकेको खजुरा घर भएका खाँ पुर्पक्षका लागि जेल चलान भएका हुन्। मंसिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसपछि अदालतले पुर्पक्षका […]

मृत्यु, हत्या
११ मंसिर २०८०, सोमबार १६:३७
100 views 0 secs 0

हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ

११ मंसिर, काठमाडौँ। पर्सामा हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ परेका छन्। ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन्। खड्का लक्ष्मणको छोरीपट्टीको नाति हुन्। उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो। आँगनमा कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले कृष्णसँग लठ्ठी मागेका थिए। सोही क्रममा कृष्णले […]

मृत्यु, हत्या
१० मंसिर २०८०, आईतवार १५:००
91 views 0 secs 0

भद्रपुरमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

श्रीमतीलाई कुटपिट गरी हत्या गरेपछि श्रीमानले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–१ चमेली बस्ती निवासी ३६ वर्षीय सुभाष लिम्बुले आफ्नै श्रीमती ३५ वर्षीया जुनिता लिम्बुलाई कुटपिट गरी हत्या गरेका छन् । श्रीमतीको हत्यापछि सुभाषले श्रीमतीको फोटो र सुसाइड नोट लेखेर घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको जिल्ला […]

मृत्यु, हत्या
८ मंसिर २०८०, शुक्रबार ११:३८
70 views 0 secs 0

रड प्रहार गरेर आफ्नै छोराले बुवाको हत्या गरे

सिन्धुलीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरडाँडाँका ३२ बर्षीय दावा घिसिङले आफ्नै बुवा ७२ बर्षीय बुद्धिमान घिसिङको टाउँकोमा फलामको रड प्रहार गरेर हत्या गरेका हुन् । बुधबार(हिजो) बेलुका ८ः४५ बजेको समयमा छोराले रड प्रहार गर्दा बुवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले […]

हत्या
६ मंसिर २०८०, बुधबार १३:२०
82 views 0 secs 0

हत्याको १६ वर्षपछि घटनामा संलग्न २ जना पक्राउ।

६ मंसिर,काठमाडौँ। हत्या भएको १६ वर्षपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । व्यक्तिको हत्या गरेर शवलाई जंगलमा गाडेको घटनामा संलग्न मिक्लाजुङ गाउँपालिका–१ का ७० वर्षीय देवीप्रसाद राई र ५० वर्षीय धनकुमार राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । देवीप्रसाद मंगलबार र धनकुमार गत शनिबार पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता […]