दुर्घटना
२९ जेष्ठ २०८१, मंगलवार ११:२३
12 views 1 sec 0

कपिलवस्तुमा बस र भ्यान ठोक्किंदा एक जनाको मृत्यु

२९ जेठ,बुटवल। कपिलवस्तुमा बस र भ्यान ठोक्किंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका हिरालाल बढईको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको भ्यान बुद्धभूमि नगरपालिका झडुलामाईमा एक आपसमा ठोक्किंदा भ्यानमा […]

दुर्घटना, विश्व
३० मंसिर २०८०, शनिबार ०९:४१
13 views 0 secs 0

चीनमा दुई सबवे रेल एकआपसमा ठोक्किँदा १०२ जना घाइते

३० मंसिर, काठमाडौँ। चीनको राजधानी बेइजिङमा भूमिगत सबवे रेलहरू एक आपसमा ठोक्किँदा १०२ जना घाइते भएका छन् । चिनियाँ मिडियाले यस दुर्घटनाको जानकारी दिएको हो । स्थानीय समय अनुसार बिहीबार साँझ ७ बजे भएको उक्त दुर्घटनामा ५ सयभन्दा बढीलाई अस्पताल लगिएको थियो । शुक्रबार बिहानसम्म अस्पताल भर्ना गरिएका ४२३ जनालाई घर जान अनुमति दिइएको छ । अहिलेसम्म […]

दुर्घटना, मृत्यु
२१ मंसिर २०८०, बिहीबार ११:३८
9 views 0 secs 0

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

२१ मंसिर, काठमाडौँ। कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुप प्र ०१०१० प ३८८नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय […]

दुर्घटना
१४ मंसिर २०८०, बिहीबार २१:३४
4 views 0 secs 0

९ वटा सवारी साधनमा दियो ट्रकले ठक्कर, २ जना घाइते

१४ मंसिर, काठमाडौँ। मोरङको उर्लाबारी नगरपालिका क्षेत्रमा पार्किङ गरी राखेको  ९ वटा सवारी साधनलाई एउटा ट्रकले ठक्कर दिएको छ। उर्लाबारी–५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका ९ वटा सवारी साधनलाई आज  बिहीबार दिउँसो अढाई बजेतिर एक ट्रकले ठक्कर  दिएको थियो । ट्रकको ठक्करबाट सावरी साधनमा क्षति पुग्नुका साथै २ जना घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी […]

दुर्घटना
१४ मंसिर २०८०, बिहीबार १५:५६
3 views 2 secs 0

मोटरसाइकल दुर्घटनामा आमा-छोराको मृत्यु, बुवा घाइते

मंसिर १४ , काठमाण्डौ । बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।  सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको हो।  दुर्घटनामा चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ […]

दुर्घटना
१४ मंसिर २०८०, बिहीबार ११:५४
6 views 1 sec 0

बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स ट्रकसँग ठोक्किएर दुर्घटना

१४ मंसिर, काठमाडौँ। सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज.१.च.८२४ नम्बरको एम्बुलेन्स आज बिहान २ बजे  विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा.३.ख.६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा परी एम्बुलेन्समा सवार पाँच जना घाइते भएका छन्। […]

दुर्घटना, भूकम्प
१३ मंसिर २०८०, बुधबार १८:४८
3 views 0 secs 0

भूकम्प पीडितको त्रिपालको टहरामा आगलागी, धनमाल जलेर नष्ट

जाजरकोटको नलगाड नगरपालिका–६, को भारगाउँमा भूकम्प प्रभावित बस्दै आएको त्रिपालमा आगलागी भएको छ । मंगलबार साँझ खाना पकाउने क्रममा एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक रगुविर केसीले  जानकारी दिए । भूकम्पबाट प्रभावित उनीहरु नाताले दाइ भाइ पर्छन् । दुवैको घर गत कार्तिक १७ गते मध्यरातीको भूकम्पले भत्काएको थियो । त्यसपछि उनीहरु त्रिपालमा […]

दुर्घटना, मृत्यु
१३ मंसिर २०८०, बुधबार १८:२३
4 views 0 secs 0

अमेरिकी सेनाको विमान जापानमा दुर्घटना, आठ जनाको मृत्यु

१३ मंसिर, काठमाडौँ। जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । विमानमा आठ अमेरिकी सैनिक सवार थिए । जापानी कोस्ट गार्डले बीबीसीलाई उद्धारकर्मीहरूले घटनास्थलमा एक व्यक्तिलाई फेला पारेको जानकारी दिएको छ ।तर उनको श्वास भने चलेको थिएन । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उक्त विमानको अवशेष याकुशिमामा भेटिएको हुनसक्ने बताइएको छ […]

दुर्घटना, मृत्यु
१३ मंसिर २०८०, बुधबार १४:१८
4 views 0 secs 0

तनहुँमा बस दुर्घटना २ जनाको मृत्यु

१३ मंसिर, काठमाडौँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको […]

दुर्घटना
९ मंसिर २०८०, शनिबार १५:०१
10 views 0 secs 0

उदयपुरमा पिकनिक खाएर फर्किएकाे विद्यालयको बस पल्टियाे, ३४ जना घाइते

९ मंसिर, काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिकामा रहेको अन्नपूर्ण स्कुलको बस दुर्घटना ३६ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइते विद्यार्थी मध्य १२ जना भन्दाबढी गम्भीर घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी […]