देश, समाज
१५ आश्विन २०८१, मंगलवार १६:५३
276 views 0 secs 0

मानवता हराएका जनप्रतिनिधि, राष्ट्रिय शोकमा वडाभोजको रमझम…

कमल भुसाल  असोज १५ , काठमाण्डौं । अविरल वर्षाका कारण मुलुकका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ। यस प्राकृतिक विपत्तिले थुप्रै घर, सम्पत्ति र जनजीवनमा गहिरो चोट पुर्‍याएको छ। जनधनको अपूरणीय क्षति भएकोले सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गर्दै, सम्पूर्ण राष्ट्रलाई […]

देश, समाज
६ आश्विन २०८१, आईतवार २०:३८
308 views 0 secs 0

३ दिन दुर्गा प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले पायो अनुमति

६ असोज, काठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो । भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले […]

देश, स्वास्थ्य/जीवनशैली
१ असार २०८१, शुक्रबार १४:४१
199 views 0 secs 0

तेस्रोलिंगी विपिनको मृत्यु : हर्मोन सेवन गर्न उक्साउने अझै संरक्षणमा

जेठ ३२ ,काठमाडौं । विपिन धिमालले केही दिनअघि सामाजिक सञ्जालमा लेखे, ‘म अहिले केएमसी अस्पतालमा गम्भीर अवस्थामा मृत्यु र जीवनसँग लड्दै छु। म थाइराइडको अन्तिम चरणमा छु। मेरो परिवारको वित्तीय अवस्था कमजोर भएको कारण वायुसञ्चारमा बसेर हजुरहरूलाई सानो, सक्दो सहयोगका लागि बिन्ती गर्दछु।’ सामाजिक सञ्जालमार्फत गरेको यो अनुनयले विपिनलाई बचाउन सकेन। बिहीबार उपचारकै क्रममा निधन […]

देश, समाज, सूचना-प्रबिधि
२० जेष्ठ २०८१, आईतवार १८:४३
228 views 0 secs 0

पूर्व सहसचिव राजभण्डारी सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर

जेठ २० , काठमाडौं । सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो । विशेष अदालतले ११ मंसिर, २०६९ मा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो । विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय […]

देश, समाज, सूचना-प्रबिधि
७ फाल्गुन २०८०, सोमबार ११:५६
295 views 0 secs 0

सुनको मूल्य ४ सय बढ्यो

७ फागुन, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने सोमबार १ लाख १८ हजार रुपैयाँ पुगेको छ । पछिल्ला केही दिन सुनको मूल्य उकालो लागिरहेको छ । यसअघि शुक्रबार १ […]

देश, समाज, सूचना-प्रबिधि
२ फाल्गुन २०८०, बुधबार १३:०३
251 views 6 secs 0

‘गरिबका छोराछोरी लडेको दिन’

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन परेको छैन । जसरी चोक र गल्लीहरूमा दिनदहाडै गरिबको अपमान गरिन्छ, त्यसरी नै सामाजिक सञ्जालहरूमा जनयुद्ध दिवसको अपमान गर्न केही […]

देश, समाज, सूचना-प्रबिधि
२ फाल्गुन २०८०, बुधबार १२:२८
297 views 6 secs 0

‘गरिबका छोराछोरी लडेको दिन’

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन परेको छैन । जसरी चोक र गल्लीहरूमा दिनदहाडै गरिबको अपमान गरिन्छ, त्यसरी नै सामाजिक सञ्जालहरूमा जनयुद्ध दिवसको अपमान गर्न केही […]

देश, समाज
१९ माघ २०८०, शुक्रबार १८:१८
299 views 0 secs 0

प्रहरीले व्यवसायी अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ

१९ माघ, काठमाडौँ। प्रहरीले बिहीबार व्यवसायी अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ । बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपिएको मामलामा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित तीन जनालाई पक्राउ गरेको हो ।

देश, समाज
३० मंसिर २०८०, शनिबार १८:२२
245 views 0 secs 0

काठको भाँडा बनाउने चुँदारा समुदायको पेसा सङ्कटमा

३० मङ्सिर, गुल्मी । गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका […]

देश, समाज
३० मंसिर २०८०, शनिबार १७:३१
252 views 0 secs 0

अगाडि बढ्यो कर्णाली चिसापानीको अध्ययन प्रक्रिया

३० मङ्सिर, काठमाडौं । नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । सरकारले सो आयोजनाको सम्पूर्ण अध्ययन गर्न प्राधिकरणलाई जिम्मा दिएको छ । ठूला आयोजनाको काम अगाडि बढाउने, ऊर्जा सुरक्षा तथा बाढी नियन्त्रण र पानीको जोहो गर्ने लक्ष्यका साथ […]