विपन्न बालकले उपचार पाएनन्, हात गुम्ने खतरा
प्यूठान : खेल्दाखेल्दै बाख्रालाई खुवाउने दानाको भाडामा इन्द्रम शाहीको हात प¥यो । तातो दानासहितको भाडामा परेर उनको दाइने हातको नाडीदेखि तल सबै पोलिएको छ । सबै औँलासहित हात सुन्निएका छन् । तर, उनको उपचार हुन सकेको छैन् । स्वर्गद्धारी नगरपालिका-४ भिंगृ निवासी उनलाई आमा निर्मला शाहीले जसोतसो स्थानीय भिंगृ बजारमा लगेर सामान्य उपचार गराइन् […]