जनयुद्धले हुर्काएकी योद्धाको अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्षमा उम्मेदवारी
असोज १३ काठमाण्डौं । प्रविणा अधिकारी जनयुद्धताका हुर्केकी विद्यार्थी नेता हुन् । उनले अनेरास्ववियु ( क्रान्तिकारी)को तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । कास्कीको माछापुच्छ्रे माओवादीको आधार इलाका थियो त्यही आधार इलाका वरिपरि उनको बाल्यकाल बित्यो । लाहाचोकको उनको घर तत्कालीन माओवादीको सम्पर्क स्थल थियो । थुप्रै कार्यकर्ताहरुको न्यानो र मायालु घर पनि थियो। माक्र्सवाद […]