देश, राजनीति, समाज
१० मंसिर २०७४, आईतवार १३:०६
588 views 3 secs 0

जितमा कुनै शंका छैन : बाबुराम

मंसिर १०, २०७४-नयाँ शक्तिका संयोजक तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो जितमा कुनै शंका नभएको बताएका छन् । आइतवार गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि, खोप्लाङमा रहेको मतदान केन्द्रमा मतदान पछि कान्तिपुरस‌ँग भने, ‘जितमा कुनै शंका छैन । कति मतको मार्जिनमा भन्ने मात्र हो ।’ उनले आफु विकास र समृद्धिको योजनाकार […]