मौसम
९ जेष्ठ २०८१, बुधबार २३:२०
4 views 0 secs 0

हिमाली जल संकटासन्नताको मापन र मुल्यांकनमा छलफल

काठमाडौं । हिमाली क्षेत्रको पानीले दिने सेवा र सोसँग सम्बन्धित परिस्थितिकीको संकटासन्नताको मापन तथा मूल्याङ्कन गर्ने मूल उद्देष्यले कार्यशाला गरिएको छ । हिमाली जल सम्बन्धी क्षेत्रीय शोधकार्य आयोजनाको श्रृङ्खलावद्ध कार्यक्रम अन्तर्गत ललितपुरको इसिमोडमा एकदिने हिमाली जल कार्यशाला आयोजना गरिएको हो । आइआइटि रूडकीसँगको सहकार्यमा नेपाल इन्जिनियरिङ कलेज (नेक) ले आयोजना गरेको कार्यशालामा हिमाली क्षेत्रको पानीले […]

मौसम, विश्व, सूचना-प्रबिधि
९ कार्तिक २०८०, बिहीबार १४:२६
5 views 0 secs 0

कार्तिक ११ गते चन्द्रग्रहण लाग्दै

९ कार्तिक, काठमाडौँ। आश्विन शुक्ल पूर्णिमा, कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) […]

मौसम, विश्व, स्वास्थ्य/जीवनशैली
२२ आश्विन २०८०, सोमबार १६:२५
12 views 0 secs 0

२० रेकर्ड बनायको दुइ महिनापछि हिमालमै बिलाय तेन्जेन

२२ असोज, काठमाडौँ। आरोहणको विश्व कीर्तिमान बनाएका नेपाली आरोही तेन्जेन लामाको निधन भएको छ। चीनमा सिसापाङ्मा हिमालमा शनिबार आएको हिमपहिरोमा परी उनको निधन भएको हो। दुई महिनाअघि तेन्जेनले आरोहणमा विश्व रेकर्ड बनाएका थिए। नयाँ रेकर्ड बनाएर नेपाल फर्किएपछि तेन्जेन केही समय आराम गर्न चाहन्थे। तीन महिनामा चौध वटा हिमाल चढ्नु परेकाले उनको शरीरले आराम पाएको […]

मौसम
९ आश्विन २०८०, मंगलवार ०१:३२
10 views 3 secs 0

आजको मौसम ,केही ठाउँमा चट्याङसहित वर्षा हुने

  काठमाडौं, असोज ९ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै, भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको […]