देश, समाज
११ मंसिर २०७४, सोमबार १३:२९
543 views 0 secs 0

कल सेन्टर सुरु गर्दै सरकार : सर्वसाधारणको गुनासो अब सिधै प्रधानमन्त्री र मुख्यसचिवले सुनुवाई गर्ने

  काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वसाधारण जनताका महत्वपूर्ण गुनासाहरू आवश्यकताअनुसार तत्काल प्रधानमन्त्री र मुख्यसचिवसमक्ष पुग्ने गरी कल सेन्टरको सुरुवात गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयले यसअघि हेलो सरकारमार्फत सर्वसाधारणका गुनासा संकलन गरी समस्या समाधानको पहल गर्दै आएको छ। अब हेलो सरकार सेवालाई अझै उन्नत, विकसित र प्रभावकारी बनाउन कल सेन्टरमार्फत गुनासो सम्बोधन गर्ने […]

देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार ११:०२
608 views 0 secs 0

प्रदेशमा तत्काल पाँच हजार कर्मचारी

काठमाडौं : प्रदेशसभा निर्वाचन सम्पन्न भएर मुख्यमन्त्री, मन्त्री तथा सांसद चुनिएर आउने दिन नजिकिँदै गर्दा सरकारले प्रदेश कार्यपालिकाको संरचना र त्यहाँ रहने कर्मचारीको दरबन्दीसहित अन्तिम खाका तयार पारेको छ।सरकारले प्रदेश प्रमुख, मन्त्रिपरिषद्, मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने सातवटा मन्त्रालयमा आवश्यक पर्ने कर्मचारीको विस्तृत विवरणसहितको कार्यपालिकीय र प्रशासनिक संरचना तयार पारेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले […]