देश, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार १४:२८
559 views 0 secs 0

स्थानीय तहमा चौथाइ कर्मचारी

  काठमाडौं: संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ वटा स्थानीय तहमा तत्काल काम गर्न कम्तीमा १६ हजार कर्मचारी माग गरे पनि सामान्य प्रशासन मन्त्रालयले करिब चार हजार जना मात्रै पठाएको छ । अन्य मन्त्रालयले पनि मातहत कर्मचारीलाई तहमा खटाएका छन् । तर, तिनको लेखाजोखा स्थानीय विकास मन्त्रालयस“ग छैन । स्थानीय विकास सचिव […]

देश, राजनीति, समाज
६ मंसिर २०७४, बुधबार १४:२४
639 views 1 sec 0

गृहमन्त्री खोइ ?

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले उम्मेदवार र दलका कार्यक्रमलाई लक्ष्य गरी भइरहेका आक्रमण नरोकिए निर्वाचन कठिन हुने बताएका छन् ।आसन्न निर्वाचन र शृंखलाबद्ध हिंसात्मक घटनाका विषयमा निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच सोमबार भएको परामर्शक्रममा यादवले सुरक्षा दृष्टिले निर्वाचन कठिन बन्दै गएको बताएका हुन् । ‘हिजोसम्म सरकारले निर्वाचनमा सुरक्षा दिन्छ भन्नेमा म […]