विश्व, शिक्षा
२० माघ २०८०, शनिबार ११:३८
6 views 0 secs 0

सुन्दरता कम्प्युटरले नाप्ने

म कस्ती देखिन्छु ? राम्री छु ? यदि तपाइलाई पनि आफ्नी पत्नी वा गर्लफ्रेन्डको यी प्रश्नले दिक्क परेको छ भने अब तपैका लागि खुसीको कुरा विज्ञानले चमत्कारी कम्प्युटर तयार परेको छ । अब येस्तो कम्प्युटर बनाइएको छ कि जसले कुन महिला कति आकर्षक छिन् भन्ने कुरा फटाफाट बतैदिनेछ ।

दुर्घटना, विश्व
३० मंसिर २०८०, शनिबार ०९:४१
13 views 0 secs 0

चीनमा दुई सबवे रेल एकआपसमा ठोक्किँदा १०२ जना घाइते

३० मंसिर, काठमाडौँ। चीनको राजधानी बेइजिङमा भूमिगत सबवे रेलहरू एक आपसमा ठोक्किँदा १०२ जना घाइते भएका छन् । चिनियाँ मिडियाले यस दुर्घटनाको जानकारी दिएको हो । स्थानीय समय अनुसार बिहीबार साँझ ७ बजे भएको उक्त दुर्घटनामा ५ सयभन्दा बढीलाई अस्पताल लगिएको थियो । शुक्रबार बिहानसम्म अस्पताल भर्ना गरिएका ४२३ जनालाई घर जान अनुमति दिइएको छ । अहिलेसम्म […]

विश्व
२२ मंसिर २०८०, शुक्रबार १८:४२
8 views 0 secs 0

इजरायल-हमास युद्धको २ महिना:१७ हजारभन्दा बढीको मृत्यु

२२ मंसिर, काठमाडौँ। इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ। हमासले गत अक्टुबर ७ मा इजरायलमाथि आक्रमण सुरु गरेको बिहीवार २ महिना पूरा भएको छ। दुबै पक्षबीच ७ दिनको अस्थायी युद्धविराम भएपनि युद्ध फेरि सुरु भएको छ। युद्धविरामको क्रममा दुबै पक्षले एक अर्काका बन्धकहरुलाई रिहा गरेका थिए भने संयुत्त राष्ट्र […]

विश्व
१८ मंसिर २०८०, सोमबार १८:५८
3 views 1 sec 0

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या १५ हजार नाघ्यो

१८ मंसिर, काठमाडौँ। गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार ५२३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता असरफ अल-किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू प्रभावित हुँदा प्यालेस्टिनी परिसरमा घाइते मानिसको सङ्ख्या ४१ हजारभन्दा बढी भएको जानकारी दिए । घाइतेहरूको उपचार विदेशमा गर्ने अनुमति दिने सुस्त व्यवस्थाको आलोचना […]

विश्व
१८ मंसिर २०८०, सोमबार १८:५०
6 views 0 secs 0

१३ हजार अमेरिकी डलरसहित पोल्यान्डकी एक महिला पक्राउ

१८ मंसिर, काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबई […]

विश्व
१४ मंसिर २०८०, बिहीबार ०७:५३
10 views 0 secs 0

रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो

१४ मंसिर, काठमाडौँ। १९ वर्षको छँदा राजकुमार रोक्काले सशस्त्र प्रहरीमा जागिर खाए। दोलखा मेलुङ–६ का रोक्काले ६ वर्षमै शसस्त्रको जागिर छोडे। ०७० सालमा काठमाडौंको टोखामा होम डेकुरेसन व्यवसाय सुरु गरे। ०७२ सालको भूकम्प र कोरोना महामारीका कारण व्यवसाय ‘डुब्यो’। व्यापारबाट कमाई हुनुको सट्टा उल्टै १ करोड बढी ऋण लाग्यो। ‘उठ्नै नसक्ने’ गरी घाटा बेहोरेपछि, के […]

विश्व
१२ मंसिर २०८०, मंगलवार १४:५८
4 views 0 secs 0

दक्षिण अफ्रिकामा खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

१२ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाको एक प्लाटिनम खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । राजधानी प्रिटोरियाबाट पश्चिममा पर्ने रुस्टेनबर्ग खानीमा सोमबार दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । घाइतेहरुलाई चार अलग–अलग अस्पतालमा भर्ना गरिएको छ । खानीमा दुर्घटनाको बखत ८६ जना मजदुरहरुले […]

विश्व
१२ मंसिर २०८०, मंगलवार ११:३८
5 views 0 secs 0

उत्तराखण्डमा सुरुङभित्र फसेका मजदुरको १७ औं दिनसम्म पनि भएन उद्धार

१२ मंसिर, काठमाडौं । भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा मजदुरहरु फसेको आज १७ औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेको छैन । मेसिनबाट उद्धारको काम प्रभावित भएपछि अहिले हातैले खनेर उद्धारको प्रयास भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सिलक्यारामा सुरुङ निर्माण खन्ने क्रममा १२ नोभेम्बरको दिन एक भाग भत्किएर त्यहाँ भित्र काम गरिरहेका ४१ […]

विश्व
११ मंसिर २०८०, सोमबार १४:३९
9 views 0 secs 0

हमासको आक्रमणमा मृत्यु भएकी छोरी ५० दिनपछि फर्किंदा…

११ मंसिर, काठमाडौँ। हमासले शनिबार राति इजरायलीसहित १७ जना बन्धकलाई रिहाई गरेको छ । यसका लागि ३९ जना प्यालेस्टिनीहरूलाई इजरायली सरकारले जेल मुक्त गराइदिएको थियो । इजरायली सेनाले युद्ध विराम सम्झौतअनुसार अदल-बदल गरेको हो । यस क्रममा हमासले १३ जना इजरायलीसहित चार थाइल्याण्डका नागरिकलाई रिहाई गरिदिएको थियो । रिहाई भएसँगै दुवैतर्फका परिवारले खुसी मनाएका थिए […]

विश्व, समाज
११ मंसिर २०८०, सोमबार ०८:३८
6 views 0 secs 0

नागरिकलाई मोदीको आग्रह- विदेशमा विवाह नगर

११ मंसिर, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको ‘भोकल फर लोकल’ अभियानलाई अगाडि बढाउँदै आइतबार नागरिकहरूलाई विदेशमा विवाह समारोह आयोजना नगर्न आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मासिक रेडियो कुराकानी ‘मन की बात’को पछिल्लो संस्करणमा देशवासीलाई सम्बोधन गर्दै विवाहका लागि किनमेल गर्दा भारतमा बनेका मात्र उत्पादनलाई महत्व दिन आग्रह […]