बिचार, मनोरञ्जन
२१ आश्विन २०८१, सोमबार १०:४३
309 views 0 secs 0

दशैं तिहार आए दुखी रहन्छ मनमुटु (मुक्तक)

मुक्तक १ ठिकै छ भनेर बस्नुपर्छ परदेशमा कामदार बनेर बस्नुपर्छ परदेशमा बर्ष त् धेरै महिनाको भयो मोहदय, हप्ता दिन गनेर बस्नुपर्छ परदेशमा । मुक्तक २ जन्मभूमि अटाउँन सकिन मैले पनि कमाएको बचाउँन सकिन मैले पनि जग्गा धितो राखेर भासिए परदेश तिर, तर भाग्य सच्याउन सकिन मैले पनि । मुक्तक ३ दशैं तिहार आए दुखी रहन्छ […]

बिचार, मनोरञ्जन
१३ आश्विन २०८१, आईतवार ०६:३७
292 views 1 sec 0

म बाँचेकी भए … ( कविता )

– प्रतिमा अधिकारी  असोज १३ काठमाण्डौं । म बाँचेकी छैन अहिले उसो त बाँच्नेहरू पनि मरेजत्तिकै छन् यहाँ तर, एकरत्ति पिर नलिनू आमा म बाँचेकी भए मेरो नाम बदलिन्थ्यो र वेश्या हुन्थेँ मेरो काम बदलिन्थ्यो र नौटंकी हुन्थेँ तिरस्कार गर्थ्यो यो समाजले बहिष्कार गर्थ्यो मरेकी भएर दिएको हो सान्त्वना । म त जिउँदै मरेकी हुँ हिजो आज मारिरहेका […]

मनोरञ्जन
१८ मंसिर २०८०, सोमबार १५:२९
111 views 1 sec 0

अभिनेता अयुब केसी लेख्छन्- भिलेनमा पनि पत्याएनन्, कति हेर्ने एउटै कलाकार ?

१८ मंसिर, काठमाडौं । अभिनेता अयुब केसीले सात फिल्ममा अभिनय गरे । उनको डेब्यु फिल्म ‘ठेगाना’ २०६८ सालमा रिलिज भयो । यो फिल्मले राम्रो समीक्षा पायो । त्यसयता उनले म तिम्रो भइसकें, नारी, माइ लाइफ, त्रास, चाँडै आऊ है र पलासमा काम गरे । उनको पछिल्लो फिल्म ‘पलास’ २०७३ सालमा रिलिज भएको थियो । उनी […]

देश, बिचार, मनोरञ्जन, समाज
२६ कार्तिक २०८०, आईतवार १४:०७
129 views 0 secs 0

आज महाकवि देवकोटाको जन्मजयन्ती

२६ कार्तिक, काठमाडौँ। नेपाली साहित्यका  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको  ‘मुनामदन’ […]

मनोरञ्जन
३० आश्विन २०८०, मंगलवार ०७:२७
99 views 5 secs 0

राजेन्द्र कार्की र राम हुमागाईको ‘बुट्टा भरेर’ सार्वजनिक

  ३० असोज, काठमाडौँ । मौलिक संस्कृतिको जगेर्ना गरौ भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय लोक साँस्कृतिक संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको नयाँ गीत बुट्टा भरेर बजारमा आएको छ। विष्णु खत्रीको संगीत राजेन्द्र कुमार कार्कीको रचना र परिकल्पनामा रहेको गीतमा स्वर राजेन्द्र कुमार कार्की राज कुमार हुमागाईं र श्रीदेवी […]

मनोरञ्जन
१५ आश्विन २०८०, सोमबार १३:१३
112 views 0 secs 0

गुल्मीको १० दिने महोत्सवमा बुद्धि जिसी प्रमुख अतिथि

प्रेम  सुनार गुल्मि  असोज  १५ ।  गुल्मीको   साबिक  क्षेत्र नम्बर  ३ मा  सोमबार देखि  सिमलटारीमा  पहिलो पटक  सदरमुकाममा  झै मोहत्सव  सुरु  भएको  छ ।  त्यस क्षेत्रको  पहिलो महोत्सवको माओबादी  केन्द्रका  नेता तथा प्रधानमन्त्री प्रचण्डका  जनसम्पर्क बिज्ञ  बुद्धि जिसिले  उद्घाटन गर्ने  अबसर  पाएका  छ्न । गुल्मीको  साबिक  क्षेत्र नम्बर  ३ मा  सोमबार देखि  सिमलटारीमा  पहिलो पटक  […]

मनोरञ्जन
६ आश्विन २०८०, शनिबार ०९:४३
109 views 5 secs 0

गुल्मेली आमाको समय सान्दर्भिक “खोली निऊरो”

वृद्धाश्रम जस्तै बनेको नेपालको सुन्दर गाँउ हरुमा आज धेरै आमा हरू एक्लै रुने अवस्थामा छन् । आफूले आदि पेट खाएर हुर्काएका सन्तानहरू पखेटा उम्रिए पछि चरीले गुण छोडे जस्तै घर छोडेर बजार झर्ने चलन नेपालमा अहिलेको फेसन बनेको छ । गाँउ घरमा तुल फूल पाक्दा खाने मान्छे नाती नातिनी समेत घरमा नभएर मन आत्तिएको वेदना […]

मनोरञ्जन
७ भाद्र २०८०, बिहीबार १०:५०
113 views 4 secs 0

निर्मलाको हत्यारा खोइ …? ६ वर्षीय बालिकाको प्रचण्डलाई प्रश्न

बर्षौ देखि रहस्यमय बनेको निर्मला पन्तको बलात्कार पछि हत्याको घटनाले आज पनि करोडौं नेपालीको मनमा प्रश्न उब्जिन्छन् । पटक पटक सरकार फेरियो तर यो घटनाको सत्य तथ्य पत्ता लगाउन कोहीपनि सफल बनेन … अहिलेको सरकारले विभिन्न भ्रस्टचरका फाइल हरू खोली दोषी लाई कारबाही गरेको देखेर ६ वर्षीय बालिका झरना भुसालले प्रधानमन्त्री लाई निर्मला पन्तको हत्यारा […]