नि:शब्द! पाइलट उत्सव पोखरेलको बैनिले लेखिन मलाइ पाइलट बनाउन्छु भन्नुहुन्थ्यो आखिर बिच बाटोमा मै छोडेर जानू भयो है दादा….!! आफ्नो दाइलाइ भावुक पत्र:तलाइ छुर्पी ल्याइदिन्छु परीक्षा राम्रो सङ्ग गर, यो कुरा दिमागमा अझै आइराछ दादा,मम्मी बाबाले नि तपाइकै प्रतीक्षामा हुनुहुन्छ,आउनुस न दादा घर फर्केर,आफ्नो दाइलाइ भावुक पत्र:तलाइ छुर्पी ल्याइदिन्छु परीक्षा राम्रो सङ्ग गर, यो कुरा […]
पारिजातक एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन् । दाहसंस्कार हुन्छ । त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ । त्यही हो, पारिजात । पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ । फुलीको नली भने सुन्तले […]
‘करले होइन, रहरले गरिन्छ बिहे’ काठमाडौँ, मैतीदेवीकी प्रतीक्षा थपलिया २६ वर्षकी भइन्। उनी पनि बिहे गर्ने पक्षमा छैनन्। ‘बिहेका लागि घरबाट प्रेसर छैन,’ उनलेभनिन्, ‘तर, आफन्त र छिमेकीलाई टाउको दुखेर हैरान छ। बिहे त आफ्नो हिसाबले पो गर्ने त। अरूले प्रेसर दिएर गर्ने हो र ?’ झापाका रूपक अधिकारी (२९) लाई बिहे गर्नै मन छैन। […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन् । शुक्रवार बेलुका गोरखा संग्राहलयमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मतदातासँग भेट्दा आफ्नो प्रतिस्पर्धी नै नभेटेको बताए । ‘मेरो प्रतिस्पर्धी पत्ता लगाउन पनि सकेको छैन । देखेको पनि छैन । जहाँ गएँ । अस्ति […]
नेकपा एमालेका गुल्मी जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले एमाले परित्याग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका तर अन्तिम समयमा टिकट नपाएका गौतमले सत्ता गबठन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी नेतृ तथा उम्मेदवार रामकुमारी झाँक्रीलाई मत दिने घोषणासहित एमले छोडेका हुन् । त्यहाँ एमालेका सचिव गोकर्ण विष्ट उम्मेदवार छन् । गौतमपनि […]
असोज ३१ गुल्मी । मदिरा सेवान गरेर दुव्र्यवहार गर्न खोज्ने एमाले कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ३हाडहाडेमा आइतबार साझ काङ्ग्रेसका समानुपातिक पदका उम्मेदवार त्रैलोक्य प्रताप सेन र प्रदेश ख का गठबन्धनका साझा उम्मेदवारमाओवादी केन्द्रका नेता बुद्धि जिसी सहितको टोली माथी हातपात भएको प्रहरीले जनाएको छ । हातपात गर्ने एमालेका कार्यकर्ता अन्दाजी २६ […]
असोज ३, पाल्पा “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता सीजन १ को समापनगरीएको छ । लोक दोहोरीका पिता बम बहादुर कार्कीले कार्यक्रमको समापन गर्नुभयो । विजेता प्रतियोगिहरुलाइ पुरस्कार बितरण गर्दै लोक दोहिरीका पिता कार्कीले मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ इतिहासमापहिलो र पृथक “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी […]
पछिल्लो समयमा समाजमा घट्ने घटना लाई टपक्कै गीतमा उतारेर कलाकार दिनेश रञ्जनले एउटा मर्म स्पर्शी गीत बजारमा लिएका छन् । गीतमा श्रीमानले विदेशमा रगत पसिना बगाएर कमाएको सम्पती लाई स्वा_ पारी आफ्नो छोरा छोरी लाई समेत वास्ता नगरी परपुरुष सँग मोज मस्तीमा लागेकी एक महिला लाई यो गीतमा चित्रण गरिएको रञ्जनले बताउँछन् । सन्देश नेपाल […]
अन्त्यमा भिडियो छ हेर्नु होस् । नयाँ भर्जनको FZ मोटरसाइकलमा एक युवा आए ! नजिक बाट देख्नु हुने एक आमाले भन्नु भयो, पुलमा गएर मोटरसाइकल रोक्यो त्यसपछि झरेर पुलको बीच भाग बाट सिधै तिर्सुली नदीमा हाम फाल्यो । हामीले केही सोच्नै सकेनौं । बचाउने प्रयास गर्न पनि पाएनौं किनकि त्यसो गर्ला भन्ने कुनै संखै थिएन […]