165 views 0 secs 0 comments

मलाइ पाइलट बनाउँछु भन्नुहुन्थ्यो बिच बाटोमै छोडेर जानू भयो है दादा….

In बिचार
१ माघ २०७९, आईतवार १४:२२

नि:शब्द! पाइलट उत्सव पोखरेलको बैनिले लेखिन मलाइ पाइलट बनाउन्छु भन्नुहुन्थ्यो आखिर बिच बाटोमा मै छोडेर जानू भयो है दादा….!!

आफ्नो दाइलाइ भावुक पत्र:तलाइ छुर्पी ल्याइदिन्छु परीक्षा राम्रो सङ्ग गर, यो कुरा दिमागमा अझै आइराछ दादा,मम्मी बाबाले नि तपाइकै प्रतीक्षामा हुनुहुन्छ,आउनुस न दादा घर फर्केर,आफ्नो दाइलाइ भावुक पत्र:तलाइ छुर्पी ल्याइदिन्छु परीक्षा राम्रो सङ्ग गर, यो कुरा दिमागमा अझै आइराछ दादा,मम्मी बाबाले नि तपाइकै प्रतीक्षामा हुनुहुन्छ,आउनुस न दादा घर फर्केर,😭😭😭