आर्थिक, शिक्षा, समाज
१३ जेष्ठ २०८१, आईतवार ११:४२
17 views 0 secs 0

राष्ट्रिय आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

१३ जेठ, काठमाण्डौं । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए । अहिले सम्म धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने […]

विश्व, शिक्षा
२० माघ २०८०, शनिबार ११:३८
6 views 0 secs 0

सुन्दरता कम्प्युटरले नाप्ने

म कस्ती देखिन्छु ? राम्री छु ? यदि तपाइलाई पनि आफ्नी पत्नी वा गर्लफ्रेन्डको यी प्रश्नले दिक्क परेको छ भने अब तपैका लागि खुसीको कुरा विज्ञानले चमत्कारी कम्प्युटर तयार परेको छ । अब येस्तो कम्प्युटर बनाइएको छ कि जसले कुन महिला कति आकर्षक छिन् भन्ने कुरा फटाफाट बतैदिनेछ ।

शिक्षा, समाज
१३ मंसिर २०८०, बुधबार १७:५४
9 views 0 secs 0

लमजुङको दोर्दीमा नेपालमै पहिलो समलिंगी विवाह दर्ता

१३ मंसिर, काठमाडौं । लमजुङको दोर्दी गाँउपालिकाले एक समलिंगी जोडीको विवाह दर्ता गरेको छ । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो । लमजुङको दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङले नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी […]

शिक्षा
१० मंसिर २०८०, आईतवार ०७:३०
5 views 0 secs 0

पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

१० मंसिर, काठमाडौं। पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो । आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले […]

विश्व, शिक्षा
८ मंसिर २०८०, शुक्रबार ११:२३
5 views 0 secs 0

बच्चालाई जन्म दिने बि’त्तिकै सं’सार छो’डिन आमाले, बच्चालाई काखमा लिएर कलेज पढाउन जान्छन् बुवा, भावुक बनाउने यी बाबुको कथा..

८ मंसिर, काठमाडौँ। बच्चाको लागि आफ्नो जीवनमा आमाबाबु हुनु धेरै महत्त्वपूर्ण छ। किनभने बच्चाको लागि आमाबुवा दुबैको आ-आफ्नै ठाउँ हुन्छ। तर कहिलेकाहीं अ’वस्था यस्तो हुन्छ कि आमाले बाबुको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भने कहिले बाबुले पनि आमाले जस्तै बच्चाको हेरचाह गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा आज हामी तपाईलाई एक यस्तो व्यक्तिको बारेमा बताउन गइरहेका छौँ जो […]

शिक्षा, स्वास्थ्य/जीवनशैली
६ मंसिर २०८०, बुधबार ११:१०
3 views 0 secs 0

गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती शिवीर सुरु

६ मंसिर, काठमाडौँ।                                                                   गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ । नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ । चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाबाट सुरु भएको उक्त कार्यक्रममा योजना संझौता, उपभोक्ता समितिहरुका लागि अनुशिक्षण कार्यक्रम, जेष्ठ […]

शिक्षा
४ मंसिर २०८०, सोमबार ०८:०५
4 views 0 secs 0

आजबाट विद्यालय सुचारु, १० हजार विद्यार्थी पुस्तकविहीन

४ मंसिर, काठमाडौँ। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि आजबाट विद्यालय खुल्दै छन् । प्रदेश सरकारले केही दिन विद्यार्थीलाई विद्यालयमा बोलाएर भूकम्पछिको विद्यालयको अवस्थाबारे जानकारी दिएर बिदा दिने तयारी गरेको छ । जसमा सबैभन्दा धेरै रूकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको छ । रूकुमपश्चिम र जाजरकोटमा १–१ गरी दुई शिक्षक घाइते भएका छन् ।

शिक्षा, समाज, स्वास्थ्य/जीवनशैली
१८ कार्तिक २०८०, शनिबार ०६:५१
7 views 0 secs 0

पुतली बाजेको निधन

१८ कार्तिक, काठमाडौँ। पुतली बाजे नामले चर्चित बेलायती नागरिक (नेपालका सम्मानार्थ नागरिक) कोलिन फिलिप स्मिथको निधन भएको छ। उनी लामो समय पिसाव सम्बन्धि रोगले थलिएका थिए। केही दिन शवलाई अस्पतालमै राखेर सोमवार अन्त्येष्टि गर्ने तयारी छ । उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए । युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ […]

शिक्षा, सूचना-प्रबिधि
१२ कार्तिक २०८०, आईतवार ०७:०६
3 views 0 secs 0

युनिभर्सल मेडिकल कलेजमा १५औं दिनदेखि विद्यार्थीको अनशन

१२ कात्तिक, बुटवल । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थी अनशन बसेको आज १५औं दिन पुगेको छ । विद्यार्थी आन्दोलनले अस्पतालमा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका सबै माग सम्बोधन गर्न तयार रहेपनि प्रिन्सिपलको राजीनामाको विषयले सहमति जुट्न सकेको छैन । विद्यार्थीहरुले प्रिन्सिपल […]

बिचार, शिक्षा
२३ आश्विन २०८०, मंगलवार ०८:५९
4 views 0 secs 0

कालो अक्षर र रातो अक्षर ‘नाटक‘ कस्तो छ…?

दीक्षित अर्याल , मध्यविन्दु नगरपालिका ४ नवलपुर । २३ असोज । कथा ,कविता र उपन्यास समयानुकूल भए पढिन्छ तर नाटक चाहिँ हेर्नू त परैकाे कुरा खासै पढेकाे पनि थिइन मैले । गाेपाल प्रसाद रिमालकाे मसान नाटक किताबमै मात्र दृश्य १ दृश्य २ हेरेकाे भन्दा पनि पढेकाे हाे तर थिएटरमा गएर नाटक हेर्ने दिन जुरेकाे थिएन मेरालागि । […]