794 views 0 secs 0 comments

आज छापावाल सुनको मूल्य कति छ ?

In देश
१७ कार्तिक २०७६, आईतवार १३:२४

साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । 
यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ । 
चाँदी तोलामा रु ८७० मा कारोबार भएको छ । 
शुक्रबार पनि सुन र चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।