आर्थिक, शिक्षा, समाज
१३ जेष्ठ २०८१, आईतवार ११:४२
225 views 0 secs 0

राष्ट्रिय आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

१३ जेठ, काठमाण्डौं । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए । अहिले सम्म धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने […]

आर्थिक, समाज
२१ मंसिर २०८०, बिहीबार ०९:१०
241 views 0 secs 0

वीरेन्द्रनगरको शिव सुन्दर स–मिलमा आगलागी, नियन्त्रण प्रयास जारी

२१ मंसिर, काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ । आज बिहान ५ः३० बजे नै विद्युत् तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिनहरू रहेका थिए । उक्त मेसिनहरू ध्वस्त भएको छन् । अहिले आगो […]

आर्थिक
८ मंसिर २०८०, शुक्रबार १३:१२
96 views 0 secs 0

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

८ मंसिर, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । महासंघकाअनुसार आजका लागि सुनको मूल्य तोलामा एक लाख १६ हजार ३००, तेजावी सुनको मूल्य एक लाख १५ […]

आर्थिक, समाज
६ मंसिर २०८०, बुधबार १३:३०
84 views 0 secs 0

दाङमा यसवर्ष धान उत्पादनमा वृद्धि

६ मंसिर, काठमाडौँ। दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार […]

आर्थिक, भूकम्प
४ मंसिर २०८०, सोमबार १८:००
73 views 0 secs 0

भूकम्पपिडितका टहरा बनाउन पाँच जिल्लामा सरकारले पठायो एक अर्ब ४२ करोड

४ मंसिर, काठमाडौँ। सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ।सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो। जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो। […]

आर्थिक, समाज
४ मंसिर २०८०, सोमबार १६:२०
96 views 0 secs 0

ट्याक्सीमा छुटेकाे झन्डै ७ ताेला सुन चालकले प्रहरीलाई बुझाए

४ मंसिर, काठमाडौँ । काठमाण्डाैकाे जडीबुटीबाट जोरपाटीमा रहेकाे जम्मुडाँडासम्म जाने क्रममा हिजो शनिवार दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज आइतवार ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज धनीलाई सामान हस्तान्तरण गर्नुभएको हो । जडीबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने […]

आर्थिक, समाज, स्वास्थ्य/जीवनशैली
२ मंसिर २०८०, शनिबार १३:२१
95 views 0 secs 0

विधुत सर्टहुदा धनगढीमा भीषण आगलागी

२ कार्तिक, काठमाडौँ। विद्युत सर्ट हुंदा धनगढीको मुख्य बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राति करिब १ बजेको समयमा भएको आगलागीबाट सारथी अस्पतालसहित ८ पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको जुत्ता पसलबाट सुरु भएको आगलागी खाद्य संस्थानको भवनमा रहेका अस्पतालसहित अरु पसलमा फैलिएको पालले बताए । धनगढीसहित गोदावरी […]

आर्थिक, समाज
१ मंसिर २०८०, शुक्रबार १५:१७
86 views 0 secs 0

आजदेखि १३ वटा बैंकको ब्याजदर घट्यो

१ मंसिर, काठमाडौँ। वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन्। बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ। कात्तिक महिनामा ९ दशमवल ९६ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको […]

Business, Featured, News, आर्थिक, बिचार, बिजनेस, राजनीति
१९ कार्तिक २०८०, आईतवार ०७:५०
254 views 2 secs 0

‘सरकारले अर्थतन्त्रका न्यूनतम समस्या पहिचान गर्नसमेत सकेन’

मुलुकका आर्थिक–सामाजिक सूचकहरू नकारात्मक भइरहँदा आम नागरिकमा निराशाको ग्राफ पनि बढेको छ । यस्तो बेला नागरिकहरूमा आशाको झिल्को देखाउनमा राजनीतिको, त्यसमाथि सरकारको मुख्य भूमिका रहन्छ । तर, सरकारले त्यो काम गर्न नसकेको भन्दै सदनमा सत्तारूढ दलकै सांसददेखि सडकमा आम नागरिकसम्मले मुखर आलोचना गर्न थालेका छन् । ‘सरकारले अर्थतन्त्रका न्यूनतम समस्या पहिचान गर्नसमेत सकेन’ यस्तो स्वरमा लय थप्नमा प्रमुख […]

आर्थिक
१२ कार्तिक २०८०, आईतवार १२:०८
101 views 0 secs 0

औद्योगिक कच्चा पदार्थ र विद्युतीय सामानको आयात बढेयो

१२ कार्तिक, काठमाडौँ। गत आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) देखि ओरालो लागेको आयात चालु वर्षको असोजमा मात्रै वृद्धि भएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना (असोज मसान्तसम्म) मा १.६९ प्रतिशत आयात बढेको छ। मासिक तथ्यांक अनुसार अघिल्लो असोजको तुलनामा यो असोजमा एकैपटक ११ प्रतिशतले आयात बढेको छ। यो […]