Business, Featured, News, आर्थिक, बिचार, बिजनेस, राजनीति
१९ कार्तिक २०८०, आईतवार ०७:५०
16 views 2 secs 0

‘सरकारले अर्थतन्त्रका न्यूनतम समस्या पहिचान गर्नसमेत सकेन’

मुलुकका आर्थिक–सामाजिक सूचकहरू नकारात्मक भइरहँदा आम नागरिकमा निराशाको ग्राफ पनि बढेको छ । यस्तो बेला नागरिकहरूमा आशाको झिल्को देखाउनमा राजनीतिको, त्यसमाथि सरकारको मुख्य भूमिका रहन्छ । तर, सरकारले त्यो काम गर्न नसकेको भन्दै सदनमा सत्तारूढ दलकै सांसददेखि सडकमा आम नागरिकसम्मले मुखर आलोचना गर्न थालेका छन् । ‘सरकारले अर्थतन्त्रका न्यूनतम समस्या पहिचान गर्नसमेत सकेन’ यस्तो स्वरमा लय थप्नमा प्रमुख […]