‘जोगी’ हुन नसकेका एउटा निर्देशक
काठमाडौं । निर्देशक विकास आचार्यलाई लाग्छ, मान्छे केवल पात्र मात्रै हौं । उसले चाहेर मात्रै केही हुन्न । जे हुन्छ सबै ‘माथि’बाटै निर्देशित हुन्छ । अर्थशास्त्रको माल्थेसियन सिद्धान्तको धेरैले खिल्ली उडाएको बुझेका थिए, उनले । उनलाई लाग्छ, अहिले विश्वमा माल्थेसियन सिद्धान्त नै लागु हुँदै गएको छ । उनको बुझाइ छ, अहिले मान्छेले प्रकृतिलाई पूर्ण नष्ट […]