Home > Articles posted by sandeshnepal
FEATURE
on २६ आश्विन २०८२, आईतवार २०:०६
111 views 2 secs

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) कार्यालयअघि प्रर्दशन गर्न पुगेका आठ जना प्रदर्शनकारी पक्राउ परेका छन्। आइतबार दिउँसो ‘भ्रष्ट कर्मचारी’लाई कारबाही गर्ने भनेर पुगेका प्रर्दशनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। भीड जम्मा गरेर होहल्ला र पत्रकार सम्मेलन गर्ने भनेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। ‘१२/१३ जना व्यक्तिहरू कार्यालयमा पुगेर होहल्ला गरि कर्मचारीलाई काम गर्न दिइएको […]

FEATURE
on ८ भाद्र २०८२, आईतवार ११:५८
169 views 2 secs

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्डको फाइल खोलेर सरकारले माओवादीमाथि मुद्दा लगाउन खोजेको आरोप लगाएका छन् । गौर राइस मिलमा माओवादीको सभामा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले हमला गर्दा २७ जना मारिएका थिए । उक्त घटनाको प्रतिवेदन सार्वजनिक गर्न र आरोपीमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले २ दिनअघि परमादेश जारी गरेको छ । […]

FEATURE
on २१ आश्विन २०८१, सोमबार १०:४३
288 views 0 secs

मुक्तक १ ठिकै छ भनेर बस्नुपर्छ परदेशमा कामदार बनेर बस्नुपर्छ परदेशमा बर्ष त् धेरै महिनाको भयो मोहदय, हप्ता दिन गनेर बस्नुपर्छ परदेशमा । मुक्तक २ जन्मभूमि अटाउँन सकिन मैले पनि कमाएको बचाउँन सकिन मैले पनि जग्गा धितो राखेर भासिए परदेश तिर, तर भाग्य सच्याउन सकिन मैले पनि । मुक्तक ३ दशैं तिहार आए दुखी रहन्छ […]

FEATURE
on १५ आश्विन २०८१, मंगलवार १६:५३
253 views 0 secs

कमल भुसाल  असोज १५ , काठमाण्डौं । अविरल वर्षाका कारण मुलुकका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ। यस प्राकृतिक विपत्तिले थुप्रै घर, सम्पत्ति र जनजीवनमा गहिरो चोट पुर्‍याएको छ। जनधनको अपूरणीय क्षति भएकोले सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गर्दै, सम्पूर्ण राष्ट्रलाई […]

FEATURE
on १३ आश्विन २०८१, आईतवार ०८:४४
249 views 0 secs

असोज १३ काठमाण्डौं । प्रविणा अधिकारी जनयुद्धताका हुर्केकी विद्यार्थी नेता हुन् । उनले अनेरास्ववियु ( क्रान्तिकारी)को तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । कास्कीको माछापुच्छ्रे माओवादीको आधार इलाका थियो त्यही आधार इलाका वरिपरि उनको बाल्यकाल बित्यो । लाहाचोकको उनको घर तत्कालीन माओवादीको सम्पर्क स्थल थियो । थुप्रै कार्यकर्ताहरुको न्यानो र मायालु घर पनि थियो। माक्र्सवाद […]

FEATURE
on १३ आश्विन २०८१, आईतवार ०६:३७
266 views 1 sec

– प्रतिमा अधिकारी  असोज १३ काठमाण्डौं । म बाँचेकी छैन अहिले उसो त बाँच्नेहरू पनि मरेजत्तिकै छन् यहाँ तर, एकरत्ति पिर नलिनू आमा म बाँचेकी भए मेरो नाम बदलिन्थ्यो र वेश्या हुन्थेँ मेरो काम बदलिन्थ्यो र नौटंकी हुन्थेँ तिरस्कार गर्थ्यो यो समाजले बहिष्कार गर्थ्यो मरेकी भएर दिएको हो सान्त्वना । म त जिउँदै मरेकी हुँ हिजो आज मारिरहेका […]

FEATURE
on ६ आश्विन २०८१, आईतवार २०:३८
284 views 0 secs

६ असोज, काठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो । भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले […]

FEATURE
on १ असार २०८१, शुक्रबार १४:४१
179 views 0 secs

जेठ ३२ ,काठमाडौं । विपिन धिमालले केही दिनअघि सामाजिक सञ्जालमा लेखे, ‘म अहिले केएमसी अस्पतालमा गम्भीर अवस्थामा मृत्यु र जीवनसँग लड्दै छु। म थाइराइडको अन्तिम चरणमा छु। मेरो परिवारको वित्तीय अवस्था कमजोर भएको कारण वायुसञ्चारमा बसेर हजुरहरूलाई सानो, सक्दो सहयोगका लागि बिन्ती गर्दछु।’ सामाजिक सञ्जालमार्फत गरेको यो अनुनयले विपिनलाई बचाउन सकेन। बिहीबार उपचारकै क्रममा निधन […]

FEATURE
on २९ जेष्ठ २०८१, मंगलवार ११:२३
228 views 1 sec

२९ जेठ,बुटवल। कपिलवस्तुमा बस र भ्यान ठोक्किंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिकाका हिरालाल बढईको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको भ्यान बुद्धभूमि नगरपालिका झडुलामाईमा एक आपसमा ठोक्किंदा भ्यानमा […]

FEATURE
on २० जेष्ठ २०८१, आईतवार १८:४३
207 views 0 secs

जेठ २० , काठमाडौं । सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो । विशेष अदालतले ११ मंसिर, २०६९ मा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो । विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय […]