म कस्ती देखिन्छु ? राम्री छु ? यदि तपाइलाई पनि आफ्नी पत्नी वा गर्लफ्रेन्डको यी प्रश्नले दिक्क परेको छ भने अब तपैका लागि खुसीको कुरा विज्ञानले चमत्कारी कम्प्युटर तयार परेको छ ।
अब येस्तो कम्प्युटर बनाइएको छ कि जसले कुन महिला कति आकर्षक छिन् भन्ने कुरा फटाफाट बतैदिनेछ ।