श्रीमान विदेश, श्रीमती अर्कै सँग लपक्कै ! “पापिनी” ले दशैंको बेलामा रुने बनायो …

In मनोरञ्जन
३ आश्विन २०७९, सोमबार १२:२८

पछिल्लो समयमा समाजमा घट्ने घटना लाई टपक्कै गीतमा उतारेर कलाकार दिनेश रञ्जनले एउटा मर्म स्पर्शी गीत बजारमा लिएका छन् । गीतमा श्रीमानले विदेशमा रगत पसिना बगाएर कमाएको सम्पती लाई स्वा_ पारी आफ्नो छोरा छोरी लाई समेत वास्ता नगरी परपुरुष सँग मोज मस्तीमा लागेकी एक महिला लाई यो गीतमा चित्रण गरिएको रञ्जनले बताउँछन् ।
सन्देश नेपाल टिभी मार्फत डिजिटल बजारमा आएको गीतमा दिनेश रञ्जन र जुना श्रीषको मिठो स्वर छ भने समाजसेवी दीपक थापाले भिडियो लाई निर्देशन गरेका छन् । कलाकार कमल भुसाल/ दीपक थापा /
सुनिल थापा र दिव्य ढकालले गीत मा अभिनय गरेका छन् भने बाल कलाकार अर्विन् थापा / सन्देश भुसाल / झरना भुसाल र मिशन रञ्जनले गीतमा सुनमा सुगन्ध थपेका छन् ।
हेरौ सोही गीतको भिडियो :

https://youtu.be/HhCHSlSCbQY