“मैले पिउने दुध सुक्छ होला आमा “ एउटा बालकको पीडा हो यो …

In मनोरञ्जन
३० पुष २०७५, सोमबार १८:२९

पछील्लो समयमा लोकसांगीतीक बजारमा “अभाव” एल्वम मार्फत सबै दर्शक श्रोताको मन जित्न सफल गायक तथा सर्जक गणेश अधिकारीको सँगीतमा बहुचर्चीत गायीका शान्तीश्री परीयारले सबै बाध्यताले बालबच्चा छोडेर  बिदेशीएका  नेपाली चेलीहरेको कथामा आधारीत गीत “मैले पिउने दुध” गायकी छन।

गीतकार धिरज भट्टराईको उत्कृष्ट कारूणीक शब्दभावमा उनीएको यो गीतको सम्पुर्ण पक्ष राम्रो बनेको छ भने प्रतीक्रीया पनी राम्रै पाईरहेको छ।

यस गीतको भिडीयोमा बहुचर्चीत मोडल सारीका के सी ,चिरन भट्टराई,कमला अर्याल को निकै दमदार अभिनय देख्न पाईन्छ,राजेश घिमीरेको छायाङ्कन रहेको गीतलाई निर्देशन कपील लामा ले गरेका हुन ।