
अन्त्यमा भिडियो छ हेर्नु होस् ।
नयाँ भर्जनको FZ मोटरसाइकलमा एक युवा आए ! नजिक बाट देख्नु हुने एक आमाले भन्नु भयो, पुलमा गएर मोटरसाइकल रोक्यो त्यसपछि झरेर पुलको बीच भाग बाट सिधै तिर्सुली नदीमा हाम फाल्यो । हामीले केही सोच्नै सकेनौं । बचाउने प्रयास गर्न पनि पाएनौं किनकि त्यसो गर्ला भन्ने कुनै संखै थिएन । कैले कैले अरू पनि तेस्तै रोकेर फोटो खिच्ने टिक टक बनाउने गर्थे म पनि त्यहि सोचेर हेरी रहेकी थिएँ । राति दिनको झरीले बढेको त्रिशुलीको भेलमा हाम फालेको मान्छे कहा जिउँदै भेटिएला र ? आमाको प्रश्न थियो ।
दोलखा घर भएको ति युवा २७ वर्षीय हुन्।उनको झोलामा चालक अनुमति पत्र र केही अन्य कागजात रहेको प्रहरी ले जनाएको छ ।
सानो आत्महत्या नट पनि झोला मा रहेको प्रहरी ले सन्देश नेपाल लाई जानकारी दिए ।
https://youtu.be/8rR7MI0fQlM