12 views 0 secs 0 comments

प्रहरीले व्यवसायी अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ

In देश, समाज
१९ माघ २०८०, शुक्रबार १८:१८

१९ माघ, काठमाडौँ।

प्रहरीले बिहीबार व्यवसायी अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपिएको मामलामा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित तीन जनालाई पक्राउ गरेको हो ।