20 views 0 secs 0 comments

बारामा बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार

In देश, समाज
१३ कार्तिक २०८०, सोमबार ०८:५८

कार्तिक १३ ,काठमाण्डौ बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्‍डु भनिने रुपेश सर्राफमाथि सोमबार दिउँसोकरिब बजे अज्ञात समूहले गोली प्रहार गरेको

कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटर साइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो  त्यहाँ उपचार हुन नसकेपछि अहिले वीरगञ्जस्थितवयोधा अस्पतालमा लगिएको