
१३ कार्तिक, काठमाडौँ।
आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले बलिङ गदैृछ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा स्पीनर ललित राजबंशीलाई समावेश गरिएको छैन ।
यसै क्रममा करण केसीले सिंगापुरका कप्तान आरिफ्त्र दत्तको विकेट लिएका छन् । उनले दोस्रो बलर्मै विकेट लिन सफल भएका हुन् I