18 views 5 secs 0 comments

तपाईंको फोन MDMS मा दर्ता भएको छ वा छैन यसरी चेक गर्नु होस्

In देश, सूचना-प्रबिधि
२० कार्तिक २०८०, सोमबार ०८:०३

२० कार्तिक, काठमाण्डौ ।

तपाईंको फोन एमडिएमएसमा दर्ता भएको वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मागएर हेर्न सकिन्छ। यसको लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउनसकिन्छ।

अथवा तपाईंको ह्यानडसेट नयाँ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्तागर्न सकिन्छ।