जसपाले पुनर्गठन गर्‍यो मधेस प्रदेश समिति

In राजनीति
२० कार्तिक २०८०, सोमबार ०९:२६

२० कार्तिक, काठमाण्डौं

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस राष्ट्रिय समिति पुनर्गठन भएको छ।

बिराटनगरमा आयोजित विस्तारित बैठकबाट तुलसीप्रसाद राजवंशीको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन गरिएको हो।

समितिको उपाध्यक्षमा राकेश मेहता, बाबुप्रसाद यादव, मुख्यसचिव दिलिपचन साहु, सचिव अशोक गुरुङ कोषाध्यक्षमा प्रीति झाचयन भएका छन्।