689 views 3 secs 0 comments

गगन थापा ३४ सय मतान्तरले विजयी

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:५८

मंसिर २३, २०७४-काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता गगन थापा विजयी भएका छन् । उनले एमाले उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय १८ मतले पछि पार्दै विजयी भएका हुन् ।

 थापाले २१ ह्जार ५ सय ५८ मत पाए । उनका प्रतिस्पर्धी भट्टराईले १८ हजार १ सय ४० मत पाए ।

http://bit.ly/2A78lbY