14 views 0 secs 0 comments

प्रधानमन्त्रीले आफू गएको हेलिकप्टर उद्धारमा छोडे

In देश, समाज, स्वास्थ्य/जीवनशैली
१८ कार्तिक २०८०, शनिबार ०९:३१

१८ कात्तिक, काठमाडौं

भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट   रुकुम (पश्चिम) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाटफर्कने भएका छन्

आफू गएको नेपाली सेनाको हेलिकप्टर घाइतेहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन् प्रधानमन्त्रीअहिले साढे दुई बजेको नियमित उडानबाट काठमाडौं फर्कंदै हुनुहुन्छ, हेलिकप्टर चाहिँ घाइतेहरुको उद्धार गर्न छोडिएको हो’, प्रेससंयोजक सचिव सूर्यकिरण शर्माले भने