5 views 0 secs 0 comments

नेपाल भारत र चीनमा महसुस हुने गरी भूकम्पको धक्का

In देश
२० कार्तिक २०८०, सोमबार १६:४०

२० कार्तिक, काठमाडौं।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।