काठमाडौं, मंसिर १३ – १५ वर्षमुनिको साफ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । एसियाली फुटवल महासंघ एएफसीले बुधबार सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले पहिलो खेल ढाकामा पुस २ गते बंगलादेशसँग खेल्नेछ । यस्तै दोस्रो खेल पुस ४ गते भारतसँग र पुस ६ गते भुटानसँग खेल्नेछ । राउण्ड रोविन लिगअनुसार […]
काठमाडौं, मंसिर १३ – नेपालमा कडा खालको क्षयरोगका बिरामी बढ्दै गएको पाइएको छ । नेपाल क्षयरोग निवारण केन्द्रका अनुसार अहिले ७–८ हजारको हाराहारीमा कडा खालको क्षयरोगका बिरामी भेटिएका छन् । उनीहरुलाई क्षयरोगको सामान्य औषधिले काम नगर्ने केन्द्रका अध्यक्ष देवेन्द्र प्रधानले बताउनुभयो । कडा खाले क्षयरोग लाग्नेलाई बहुऔषधि प्रतिरोधात्मक र गहन बहुऔषधि प्रतिरोधात्मक किरामीमा वर्गिकरण गरिएको […]
सिन्धुली मंसिर १३– सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ५ लङ्गुरखोला अधेरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन् । ज्यान गुमाउने व्यक्ति अन्दाजी ३५/४० वर्षका रहेको प्रहरीले जनाएको छ ।
इलाम, मंसिर १३ – इलामको सूर्योदय नगरपालिका–६ हर्कटेमा रहेको दुग्द्य डेरी उद्योगमा आगलागी भएको छ । बुधबार बिहान आगलागी हुँदा उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले छ । […]
मसिर १३ – पाँच महिना अघि युएई आएका तीन जना नेपाली अलपत्र परेका छन । कम्पनीले वेवास्ता गरेपछि उनीहरु अलपत्र परेका हुन । भिसा नलगाइदिएको, डिपीएस नगराएको र काममा पनि नखटाएपछि उनीहरु समस्या परेका छन् । झापाका प्रकाश गिरी, रुकुमका मधु पुन र सुर्खेतका विजयकुमार ठाडा अलपत्र परेका छन् । उनीहरु दुवईको चिन्तन सेक्युरिटी कम्पनीमा […]
रोल्पा, मंसिर १३ — चुनावमा बुथ कब्जा गर्न नदिएको भन्दै माओवादीका कार्यकर्ताले कांग्रेसका प्रतिनिधिमाथि आक्रमण गरेका छन् । नेपाल विद्यार्थी संघ रोल्पाका सदस्य सुवर्णावती गाउँपालिका –६, गजुलका विष्णु केसीलाई माओवादीका कार्यकर्ताले घरमै गएर साङ्घातिक आक्रमण गरेको परिवारकाे अाराेप छ । माओवादीले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका केसीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ […]
त्रिशुलीमा बिहान खसेको बसबाट उछिट्टिएर नदीमा बग्दै गरेका २ महिनाको बच्चासहित २७ जनाको जिवितै उद्दार गरिएको छ। विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारस्थित शसस्त्र प्रहरीका एसपी बीरबहादुर श्रेष्ठले दिएको जानकारी उनुसार २ महिने बच्चासहित अहिलेसम्म २७ जनाको उद्धार गरिएको छ। तीमध्ये अधिकांशको कुरिनटारको पोलिक्लिनिकमा उपचार भइरहेको छ। ‘बच्चासहित बगिरहेका व्यक्तिहरूको हामीले डुंगाको सहायताले जिवितै उद्दार गरेका […]
बैतडी,मंसिर १३ – प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव सम्पन्न भएको बैतडीका मतदातालाई मतपरिणाम कुर्न गाह्रो भएको छ । पहिलो चरणको चुनावको मतपरिणाम पनि दोस्रो चरणको चुनाव पछि आउने भएकोले मतदातालाई कुर्न गाह्रो भएको हो । मंसिर १० गते शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भए पनि लामो समयसम्म कुर्नुपर्दा कतै अप्रिय घटना घट्ने त होइन भन्ने […]
सिन्धुलीः सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ क्यानखोलामा गएराति चुनावी प्रचारको गाडीलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ। हरिहरपुगढी गाउँपालिकाका अध्यक्ष काल्साङ थिङसहित चुनावी प्रचारको टोली चढेको बा १५ च २७४७ नम्बरको गाडीलाई लक्षित गर्दै प्रेसर कुकर विस्फोट गराइएको अध्यक्ष थिङले बताए। क्यानखोलाको बगरमा बालुवामा छोपी राखेको बम विस्पोट हुँदा मानवीय क्षति नभएपनि बालुवाले गाडी छोपिएको थिङले […]
बिहे जिवनको सबैभन्दा महत्वपूर्ण पल हो । त्यसैले यो क्षणलाई मानिसहरु विशेष बनाउन चाहन्छन् । यसका लागि अनौठो तरिकाले बिहे गर्ने गर्छन् कतिपय जोडीहरु । भारतको गुजरातका एक जोडीले यस्तो तरिकाले बिहे गरेका छन् कि सुन्दैमा झसंग होइन्छ । बेहुला घनश्याम र बेहुली पारुलले मसानघाटमा गएर बिहे गरेका छन् । आर्यघाटमा चितास्थलमा बालिएको अग्नीमा फेर […]