सिन्धुली मंसिर १३– सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ५ लङ्गुरखोला अधेरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन् । ज्यान गुमाउने व्यक्ति अन्दाजी ३५/४० वर्षका रहेको प्रहरीले जनाएको छ ।