मंसिर २४, २०७४-अघिल्लो वर्षको तुलनामा यो वर्ष शैक्षिक कर्जा करिब २८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असोजसम्म बैंक तथा वित्तीय संस्थाले १३ अर्ब ७८ करोड रुपैयाँ शैक्षिक कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० अर्ब ७१ करोड रुपैयाँ थियो । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूको संख्या बढेसँगै […]
मंसिर २४, २०७४-स्पेनिस ला लिगाअन्तर्गत शनिबार लिगका शीर्ष टोली रियल म्याड्रिड र भ्यालेन्सियाले जित दर्ता गरेका छन् । रियलले सेभियालाई ५-० को फराकिलो अन्तरले हरायो । पहिलो हाफमै ५ गोल गरेको रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा हाकिम अर्चाफ, टोनी क्रुर र नाचो फर्नान्डेजले १-१ गोल गरे । अर्को खेलमा भ्यालेन्सियाले सेल्टा भिगोलाई २(१ ले […]
मंसिर २३, २०७४-शनिबार दिउँसो २ बजेसम्म कुल १६१ क्षेत्रको मतगणनामा प्रतिनिधिसभामा एमालेले २३, माओवादी केन्द्रले ९, नेपाली कांग्रेसले ५ र स्वतन्त्रले एक स्थानमा जित हात पारेको छ । त्यसैगरी प्रतिनिधिसभामा एमालेले ५६, माओवादी केन्द्रले २५, कांग्रेसले २१ र अन्य दलहरु तथा स्वतन्त्रले २१ क्षेत्रमा अग्रता लिएको छ । प्रदेशसभातर्फ एमालेले २४, माओवादी केन्द्रले ११, नेपाली […]
मंसिर २४, २०७४-प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन शान्त र सफलतापूर्वक सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघले नेपाली जनतालाई बधाई दिएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएको पर्सिपल्ट महासचिव एन्टोनीओ गुटेरसले शनिबार वक्तव्य जारी गर्दै सम्पन्न निर्वाचनप्रति खुसी व्यक्त गरेका हुन् । उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सबै पक्षलाई बधाई दिँदै यो सद्भाव कायम राख्न आग्रहसमेत गरेका छन् । […]
मंसिर २४, २०७४-झापा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता राम कार्की निर्वाचित भएका छन् । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई २८६३ मतले पराजित गर्दै कार्की निर्वाचित भएका छन् । कार्कीले ३६ हजार १ सय ७३ मत पाए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याए ।शर्मा ०७० सालको निर्वाचनमा पनि एमालेका रविन कोइरालासँग पराजित […]
लालबाबु पण्डित । मंसिर २३, २०७४-जारी निर्वाचनमा देशकै सबैभन्दा बढी मतदाता रहेको जिल्ला मोरङबाट प्रतिनिधिसभा सदस्यका रूपमा प्रतिधिनित्व गर्ने ६ जनामध्ये एमालेको भागमा तीन, माओवादीका दुई र कांग्रेसका एक जनाले अवसर पाएका छन् । यीमध्ये केही अघिल्ला निर्वाचनमा पनि विजयी भइसकेका र समानुपातिकबाट प्रतिनिधित्व गरेका अनुहार हुन् । विद्यार्थी, शिक्षक हुँदै राजनीति सुरु गरेका उनीहरूले […]
मंसिर २३, २०७४-गुल्मी- २ बाट एमाले सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।कांग्रेसका उम्मेदवार चन्द्र केसीलाई १४ हजार ४ सय ५९ मत मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । विष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्द्र केसीले २० हजार १ सय ५९ मत प्राप्त गरे । विष्ट २०५६, […]
मंसिर २३, २०७४-आईजीपी हुन रोकिएपछि राजीनामा दिएर राजनीतिमा लागेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुर– १ बाट निर्वाचित भएका छन् । कांग्रेसका उदयशम्सेर राणालाई ६ हजार २ सय १७ मतले हराउँदै सिलवाल निर्वाचित भएका हुन् । सिलवालले २६ हजार ९ सय ४६ मत पाए भने राणाले २० हजार ७ सिय २९ मत ल्याए । २०७० सालमा ललितपुर– […]
मंसिर २३, २०७४-प्रदेश नम्बर २ को सप्तरीको क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन् । उनले २२ हजार ५ सय ८४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार दिनेशकुमार यादवले १९ हजार ४ सय १ मत पाए ।उक्त निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार ताराकान्त चौधरीले ११ हजार १ सय […]
मंसिर २४, २०७४-धनुषा ३ प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ । राजेन्द्र महतोले ३०७४२ मत पाएर विजयी भएका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले २७ हजार ८ सय २८ मत पाएका छन् । २ हजार ९ सय १४ मतान्तारले महतो विजयी भएका हुन् ।निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले महतोलाई विजयी भएको प्रमाणपत्र दिएका छन् । http://bit.ly/2A70GKM