1050 views 3 secs 0 comments

१४ हजार मतान्तरमा गोकर्ण विष्ट विजयी

In देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार ११:१५

मंसिर २३, २०७४-गुल्मी- २ बाट एमाले सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।कांग्रेसका उम्मेदवार चन्द्र केसीलाई १४ हजार ४  सय ५९ मत  मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् ।  विष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्द्र केसीले २० हजार १ सय ५९ मत प्राप्त गरे ।

विष्ट २०५६, २०७० र २०७४ मा विजयी भएका थिए ।

http://bit.ly/2A5XiQv