699 views 0 secs 0 comments

दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा २ जना घाइते

In देश, समाज
८ पुष २०७४, शनिबार १४:०८

काठमाडौं– गएराती काठमाडौको न्युरोडमा दुईवटा मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन्।

दुर्घटनमा परि चालक ललितपुर जुवागलका मिकेन मर्हजन र अर्को मोटरसाइकल चालक चाल्नाखेलका सुमन अधिकारी घाईते भएका हुन । बा ८४ प ११२ नम्बरको मोटरसाईकल र बा ७६ प ५१६ नम्बरको अर्को मोटरसाईकल एक आपसमा ठोकिदा दुबै मोटरसाईकल चालक घाईते भएको प्रहरीले जनाएको छ।