536 views 3 secs 0 comments

नवराज सिलवाल ६ हजार मतान्तरले विजयी

In देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार ११:१४

मंसिर २३, २०७४-आईजीपी हुन रोकिएपछि राजीनामा दिएर राजनीतिमा लागेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुर– १ बाट निर्वाचित भएका छन् ।

कांग्रेसका उदयशम्सेर राणालाई ६ हजार २ सय १७ मतले हराउँदै सिलवाल निर्वाचित भएका हुन् । सिलवालले २६ हजार ९ सय ४६  मत पाए भने राणाले २० हजार ७ सिय २९ मत ल्याए ।

२०७० सालमा ललितपुर– १ बाट निर्वाचित राणा बहालवाला अर्थराज्यमन्त्री हुन् ।

http://bit.ly/2A5EhOa