673 views 3 secs 0 comments

सप्तरी ३ मा राजपाका चौधरी विजयी

In देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार ११:१३

मंसिर २३, २०७४-प्रदेश नम्बर २ को सप्तरीको क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन् । उनले २२ हजार ५ सय ८४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार दिनेशकुमार यादवले १९ हजार ४ सय १ मत पाए ।उक्त निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार ताराकान्त चौधरीले ११ हजार १ सय ८८ मत पाए ।

http://bit.ly/2A6lMJm