677 views 3 secs 0 comments

तनहुँबाट आयो पछिल्लो मतपरिणामः २ हजार मतले रामचन्द्र पछि परे

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १२:०४

तनहुँबाट आयो पछिल्लो मतपरिणामः २ हजार मतले रामचन्द्र पछि परे

personरातोपाटी संवाददाता access_timeमंसिर २३, २०७४ chat_bubble_outline0

तनहुँ – तनहुँ क्षेत्र नम्बर १ क र २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

जसअनुसार क्षेत्र नम्बर १ मा बामगठबन्धनका कृष्ण कुमार श्रेष्ठ किसानको १२ हजार २ सय ७४ मत छ, भने नेपाली कांग्रेसका रामचन्द्र पौडेल १० हजार ३ सय ३६ मत प्राप्त गरेका छन् । कांग्रेसका रामचन्द्र करिब २ हजार मतले बामगठबन्धनका कृष्णभन्दा पछाडी छन् ।

यस्तै क्षेत्र नम्बर २ मा बामगठबन्धनका केदार सिग्देलको १३ हजार ३ सय ७३ मत छ, भने नेपाली कांग्रेसका शंकर भण्डारीले ११ हजार १ सय ४ मत प्राप्त गरेका छन् ।