गोरखा २ को आयो नयाँ अपडेटः नारायणकाजी झन् पछि परे

काठमाडौं–गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ नयाँ शक्तिका बाबुराम भट्टराई भन्दा निकै पछि परेका छन् ।
बाबुरामले २४३०३ मत ल्याउँदा नारायणकाजीले २०२७२ मत ल्याएका छन् । मतगणना जारी छ ।