658 views 2 secs 0 comments

प्रतिनिधिसभामा १६१ क्षेत्रको मतगणनामा एमाले २३, माओवादी ९ र कांग्रेस ५ स्थानमा बिजयी

In देश, राजनीति, समाज
२४ मंसिर २०७४, आईतवार ११:२७

मंसिर २३, २०७४-शनिबार दिउँसो २ बजेसम्म कुल १६१ क्षेत्रको मतगणनामा प्रतिनिधिसभामा एमालेले २३, माओवादी केन्द्रले ९,  नेपाली कांग्रेसले ५ र स्वतन्त्रले एक स्थानमा जित हात पारेको छ ।

त्यसैगरी प्रतिनिधिसभामा एमालेले ५६, माओवादी केन्द्रले २५, कांग्रेसले २१ र अन्य दलहरु तथा स्वतन्त्रले २१ क्षेत्रमा अग्रता लिएको छ ।

प्रदेशसभातर्फ एमालेले २४, माओवादी केन्द्रले ११, नेपाली कांग्रेसले ४ र अन्य दलहरु तथा स्वतन्त्रले ४ क्षेत्रमा जितेको छ । त्यसैगरी एमालेले ९१, माओवादी केन्द्रले ४३, नेपाली कांग्रेसले ३४ र अन्य दलहरु तथा स्वतन्त्रले २२ प्रदेशसभा क्षेत्रमा अग्रता लिएको छ ।

http://bit.ly/2AFoman