Home > Articles posted by NewsDesk (Page 111)
FEATURE
on ३ पुष २०७६, बिहीबार १२:०३
427 views 0 secs

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । ।  बिहिबार बिहान ७ः३० बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको  एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घना भएको उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष कार्कीले जानकारी दिए ।  मृत्यु हुनेहरुमा उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय […]

FEATURE
on ३ पुष २०७६, बिहीबार ११:५०
421 views 0 secs

बुधवार साँझ पाल्पामा दुईवटा बस एक आपसमा ठोक्किदा कम्तिमा १३ जना घाइते भएका छन् । बुटवलबाट तानेसेनतर्फ आउँदै गरेको लु २ ख ११७६ नम्बरको बस र विपरीत दिशाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८४२७ नम्बरको बस एक आपसमा ठोक्किएको हो । घाइते हुनेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ८ का २२ वर्षीय होमबहादुर बिक,  […]

FEATURE
on ३ पुष २०७६, बिहीबार ११:३६
574 views 0 secs

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई रु चार लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका […]

FEATURE
on ३ पुष २०७६, बिहीबार ११:०१
401 views 0 secs

बाराबाट प्रहरीले ८ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेशसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार मोतिहारी जिल्ला थाना कुन्दवा चैनपुर ग्राम कोरैया लौखान वडा नं.८ बस्ने ४० वर्षीय गुलाबी प्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बसपार्क बाराबाट खटिएको प्रहरी टोलीले कुशवालाई नियन्त्रणमा लिएको हो […]

FEATURE
on ३ पुष २०७६, बिहीबार १०:३१
482 views 0 secs

बाराबाट एक जना प्रहरी जवान सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादव पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागी रहेको भन्ने […]

FEATURE
on ३ पुष २०७६, बिहीबार १०:२४
738 views 0 secs

गोरखाको धार्चे गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यु  भएको छ । धार्चे गाउँपालिका ७ भीरकुनाका २५ वर्षका बहादुर गुरुङको बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय  उज्वल गुरुङका अनुसार करेसाबारीमा आएको बाँदर लखेट्न जाँदा उनी चिप्लेर भीरबाट खसेका थिए  । उनको घटनास्थलमा नै  मृत्यु  भएको हो ।

FEATURE
on ३ पुष २०७६, बिहीबार ०७:०६
475 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बौद्धिक काममा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन […]

FEATURE
on २ पुष २०७६, बुधबार १७:२८
612 views 2 secs

कञ्चनपुर, सिन्धुली र चितवनका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परी ४ जनाको मृत्यु भएको छ । कञ्चनपुर, भिमदत्त नगरपालिका-१० स्थित सडकमा डिएल ०१आरटि ८९४२ नम्बरको कार र म.२ प ९४९५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-४ भगतपुर बस्ने ४९ वर्षीय चन्द्र बहादुर तामाङको […]

FEATURE
on २ पुष २०७६, बुधबार १६:४७
628 views 0 secs

रुकुम (पश्चिम) मा एकै रात तीन महिलाको बेडरुमसम्म पुगेर बलात्कार प्रयास गर्ने एक युवालाई पक्राउ गरेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।आठबिसकोट नगरपालिका–७ डाँफे टोलमा २२ बर्षीय केशव आरसीले एकै रात ४५ मिनेटको अन्तरालमा तीन छुट्टाछुट्टै घरमा महिलालाई उनीहरुकै बेडरुममा पुगेर बलात्कार प्रयास गरेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पीडित पक्षले दिएको […]

FEATURE
on २ पुष २०७६, बुधबार १६:३५
578 views 0 secs

प्रहरीले ३ किलोग्राम लागूऔषध कोकिनसहित बोलिभियन नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएकी बोलिभियन नागरिक ४१ वर्षकी हेरेरा आर्टेगा ओल्गालाई मंगलबार विहान ९ बजे लागू औषध नियन्त्रण ब्यूरोको टोलीले  पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनले ज्याकेटभित्र प्लास्टिकले बेरी ३ किलोग्राम कोकिन ल्याएकी थिइन् ।