711 views 0 secs 0 comments

भीरबाट लडेर एक युवकको मृत्यु…

In समाज
३ पुष २०७६, बिहीबार १०:२४

गोरखाको धार्चे गाउँपालिकामा भीरबाट लडेर एक युवकको मृत्यु  भएको छ ।
धार्चे गाउँपालिका ७ भीरकुनाका २५ वर्षका बहादुर गुरुङको बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय  उज्वल गुरुङका अनुसार करेसाबारीमा आएको बाँदर लखेट्न जाँदा उनी चिप्लेर भीरबाट खसेका थिए  ।
उनको घटनास्थलमा नै  मृत्यु  भएको हो ।