२२ कार्तिक , काठमाण्डौ । चिनिया राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि राहतसामग्री हस्तान्तरण गरेका छन्। चीन सरकारले पठाएको राहत सामग्री बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेकाहुन्। विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो। उक्त सामग्री बुझेपछि उपप्रधानमन्त्री […]
२२ कार्तिक, काठमाडौँ। भूकम्पको विनासले उजाड बनेकी प्रेमकली आइतबार जाजरकोटको नलगाड नगरपालिका-१ स्थित भेरी नदीको किनारमा भेला भएका थीए। सुक्रबार राति ११बजेर ४७ मिनेटमा गयको भूकम्पले ज्यान गुमाएकाहरुलाई बिदाई गर्न यो सभा भेला भएको थियो। दाहसंस्कारका लागि ल्याइएका ५५ वर्षीय हिरे कमिको परिवार पनि रहेको थियो। दुर्भाग्यवश ,हिरे कामी, उनकी श्रीमती र १२ र १४ […]
२२ कार्तिक, काठमाडौँ। भूकम्पपीडितलाई राहत लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज पोखरा विमानस्थल ओर्लिएका छन् । जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि १ लाख ७९ हजार किलो राहत सामग्री बोकेर वाई-२० जहाज पोखरा आइपुगेका हुन् । चीनको छेङ्दुबाट आएका ती जहाज बिहान ९:३० र ९:४० मा अवतरण गरेका हुन् । ती जहाजका सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ […]
२२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माण्डु हाइड्रोपावरले १२ करोड ७२ लाख खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा १३.३ प्रतिशत बढेको हो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको छ भने मर्मत संभार खर्च घटेको छ, जसले गर्दा नाफामा टेवा […]
२१ कार्तिक काठमाण्डौं। मकवानपुरको हेटौंडा उपमहानगर–११ को पुन्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा मंगलवार एकजना पुरुष मृत फेला परे। रुखकोफेदीमा कम्मरमा लाउने पेटीमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उक्त मृतक ईलाका प्रहरी कार्यालय खानिखोला धादिङ दरबन्दी भई हाल बागमती प्रदेश भौतिक योजना तथा पुर्बधार मन्त्रि युवराजदुलालको पिसिओ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]
२१ कार्तिक । भारतबाट नेपाल घुम्न आएकी एक युवतीको तिनाउ ड्याममा डुबेर मृत्यु भएको छ । भारत उत्तर प्रदेश महगरकाजिपपुरकी२० वर्षीया शाहिस्ता प्रविणको आज मध्यान्ह १ः३० बजेको समयमा ड्याममा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
२१ कार्तिक, काठमाडौँ। मुस्लिम समाजमा महिलाहरुलाई अनेकौ सामाजिक प्रतिबन्धहरु लगाईएको हुन्छ। साउदी अरेबियाको समाजमा महिलाहरुलाई परिवार सदस्यबाहेक बाहिरका पुरुषहरुको आवाज सुन्न प्रतिबन्धित छ। यहाँसम्म कि आमनेसामने मात्र हैन टेलिफोन मार्फत पनि परपुरुषको स्वर सुन्न स्वत मनाही गरिन्छ।
२१ कार्तिक , काठमाडौं । आज दिउँसो २ बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको बैठक सिंहदरबारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल सहभागी हुने बताइएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले गरेको मानवीय र भौतिक क्षति तथा राहत एवं उद्धारका विषयमा बैठकमाछलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको […]
२१कार्तिक , काठमाण्डौ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकोछ। अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमितबुलेटिनमार्फत् अद्यावधिक गरेको छ। मंगलबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएकोछ। […]
२० कार्तिक, काठमाडौं। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।